जाजरकोटका एक वडाध्यक्षद्वारा युवकमाथि निर्घात कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !

सुर्खेत । जिल्लाको जुनीचाँदे गाँउपालिका २ मा बृद्ध भत्ता वितरण गर्ने क्रममा एक युवकले जाँड खाएर गाली गलौज गर्दै ढुङ्गा प्रहार गर्न थालेको भन्दै वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही व्यक्तिहरुले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे दमाई (नवीन परियार) लाई हातखुट्टा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । विस्तृतमा


दिल्लीबाट फर्कदै गरेका नेपाली भारतमा लुटिए

दिल्लीबाट फर्कदै गरेका नेपाली भारतमा लुटिए

कञ्चनपुर । भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् । बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् । “सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो

अमेरिकाका  ग्यास स्टेसनमा १४ वर्षमा मारिए १४ नेपाली  ( भिडियो )

अमेरिकाका  ग्यास स्टेसनमा १४ वर्षमा मारिए १४ नेपाली  ( भिडियो )

विगत १४ वर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थाथ  देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरुसंग कुराकानी समेत प्रस्तुत गरिएको छ ।

आगामी तीन दिनसम्म देशभरि नै बद्ली र वर्षा

आगामी तीन दिनसम्म देशभरि नै बद्ली र वर्षा

काठमाडौँ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

होटल सोल्टीमा चौथो बिमस्टेक शिखर सम्मेलन सुरु, यस्तो छ कार्यक्रम तालिका

होटल सोल्टीमा चौथो बिमस्टेक शिखर सम्मेलन सुरु, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।

विमस्टेक सम्मेलनमा काठमाडौका सडक सुनशान (फोटोफिचर)

विमस्टेक सम्मेलनमा काठमाडौका सडक सुनशान (फोटोफिचर)

विमस्टेक सम्मेलनका लागि सहभागी राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख काठमाडौं आइपुगेका छन्। सहभागी पाहुनालाई त्रिभुवन विमानस्थलबाट सम्मेलनस्थल सोल्टी होटलतर्फ लगिएको छ ।सम्मेलनमा सहभागि हुन बिहिबार बिहानमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आइपुगेछन ।

पुस्तकालय दिवसः पुस्तक नीतिको अभाव

पुस्तकालय दिवसः  पुस्तक नीतिको अभाव

काठमाडौँ । एघारौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइरहँदा पुस्तक नीतिका अभावले पुस्तकालयहरु अझै व्यवस्थापन हुन सकेका छैनन् ।

विचौलियाका कारण किसान मारमा

विचौलियाका कारण किसान मारमा

चितवन । किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ ।

सिंजालाई बल्ल आङ्गिक क्याम्पस सञ्चालनको अनुमति

सिंजालाई बल्ल आङ्गिक क्याम्पस सञ्चालनको अनुमति

सुर्खेत । तत्कालीन कर्णाली खस राज्यको राजधानी जुम्लाको सिंजाले यही भदौ १० गतेदेखि आङ्गिक ‘सिंजा बहुमुखी क्याम्पस’ पाएको छ ।

जुम्लाको आकाशमा दुई युवाको साहसिक प्याराग्लाइडिङ

जुम्लाको आकाशमा दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे ।

पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।