जाजरकोटका एक वडाध्यक्षद्वारा युवकमाथि निर्घात कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !

सुर्खेत । जिल्लाको जुनीचाँदे गाँउपालिका २ मा बृद्ध भत्ता वितरण गर्ने क्रममा एक युवकले जाँड खाएर गाली गलौज गर्दै ढुङ्गा प्रहार गर्न थालेको भन्दै वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही व्यक्तिहरुले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे दमाई (नवीन परियार) लाई हातखुट्टा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । विस्तृतमा


प्रधानमन्त्रीद्वारा रिमालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा रिमालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका हुन् ।

आमाले रोकिन छोरीको विवाह

आमाले रोकिन छोरीको विवाह

जाजरकोट । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए ।

पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे

पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे

पोखरा । गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव एक सातापछि परिवारले बुझेको छ ।

नुवाकोटका केसीले गिनिज वल्र्ड रेकर्डमा लेखाए आफ्नो नाम

नुवाकोटका केसीले गिनिज वल्र्ड रेकर्डमा लेखाए आफ्नो नाम

काठमाडौँ । नुवाकोटका अनन्तराम केसीले लगातार ९० घण्टा २ मिनेट भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन । यसअघि भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट लामो भाषणको अभिलेख रहेकामा उक्त रेकर्ड केसीले तोडेका हुन् ।

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको ९३ वर्षको उमेरमा निधन भएको हो । वि. सं १९८२ असोज २ गते जन्मिएका रिमालको शुक्रबार बिहान १ बजेर ७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जुगेडी पुलबाट कार खस्दा दुई घाइते

जुगेडी पुलबाट कार खस्दा दुई घाइते

चितवन । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफैं अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

सोल्टी होटलमा केपी ओलीले बिमस्टेक पाहुनालाई यसरी गरे स्वागत ( फोटोफिचर)

सोल्टी होटलमा केपी ओलीले  बिमस्टेक पाहुनालाई यसरी गरे स्वागत ( फोटोफिचर)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद ९रिट्रिट० शुरु भएको छ ।

आजबाट गौरा पर्व सुरु

आजबाट गौरा पर्व सुरु

कञ्चनपुर । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।

मान्छे मार्ने बाघ नियन्त्रणमा

मान्छे मार्ने बाघ नियन्त्रणमा

रत्ननगर । दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज नियन्त्रणमा लिएको छ । बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । यही भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई आज साँझ ६ः४२ बजे नियन्त्रणमा लिइएको हो ।

भारतको गुडगाँवमा भएको सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाए

भारतको गुडगाँवमा भएको सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाए

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ का करिब २२ वर्षीय रनि साउदको भारत गुडगाँवस्थित रोहतकमा बुधवार सडक दुर्घटनामा मृत्यु भएको छ । सडक छिचोल्ने क्रममा गाडीले ठक्कर दिँदा साउदको मृत्यु भएको मृतकका छिमेकी तर्कराज भट्टले जानकारी दिए । मृतकको शव रोहतकस्थित सरकारी अस्पतालमा राखिएको छ ।

पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।