जाजरकोटका एक वडाध्यक्षद्वारा युवकमाथि निर्घात कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !

सुर्खेत । जिल्लाको जुनीचाँदे गाँउपालिका २ मा बृद्ध भत्ता वितरण गर्ने क्रममा एक युवकले जाँड खाएर गाली गलौज गर्दै ढुङ्गा प्रहार गर्न थालेको भन्दै वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही व्यक्तिहरुले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे दमाई (नवीन परियार) लाई हातखुट्टा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । विस्तृतमा


बाहिरी चक्रपथः 'ल्यान्ड पुलिङ' मापदण्ड विपरीत कित्ताकाट

बाहिरी चक्रपथः 'ल्यान्ड पुलिङ' मापदण्ड विपरीत कित्ताकाट

काठमाडौं । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ुल्यान्ड पुलिङु मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ ।

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद

हेटौंडा । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको छ ।

गोप्य मन्दिर बनाउन जापानलाई दिने तयारी

गोप्य मन्दिर बनाउन जापानलाई दिने तयारी

काठमाडौं । हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् ।

बिम्स्टेक सम्मेलनः पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

बिम्स्टेक सम्मेलनः पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र

विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।

प्रदूषण नियन्त्रणको सारथी गिद्ध

प्रदूषण नियन्त्रणको सारथी गिद्ध

काठमाडौँ । गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ ।

निर्मला पन्तको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा अर्को बलात्कार

निर्मला पन्तको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा अर्को बलात्कार

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा अर्की एक किशोरी बलात्कारको सिकार भएकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १६ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । बिहीबार राति घरमा पुजा भइरहेको बेला सडकमा बोलाएर बलात्कार गरेको परिवारले जानकारी दिएका छन् ।

‘साझा प्रयासबाट बिम्स्टेकको समृद्धि सम्भव’

‘साझा प्रयासबाट बिम्स्टेकको समृद्धि सम्भव’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् ।

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।