अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


पाेखराबाट जाेमसाेम जाँदै गरेकाे बस दुर्घटना, १९ जना घाइते ६ जनाकाे अवस्था गम्भिर

पाेखराबाट जाेमसाेम जाँदै गरेकाे बस दुर्घटना, १९ जना घाइते ६ जनाकाे अवस्था गम्भिर

पर्वत । पोखराबाट जोमसोमतर्फ गइरहेको बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ ।

अपहरणकारी पक्राउ गर्न डेढ सय प्रहरी परिचालन

अपहरणकारी पक्राउ गर्न डेढ सय प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार साँझ अपहरणमा परेका बालकको खोजीमा डेढ सय प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ ८ बजेदेखि प्रहरीले निरन्तर ‘सर्च अप्रेसन’चलाउँदा पनि बालक भेटिएका छैनन् ।

पोखरा–बाग्लुङ सडकखण्डमा मिनिबस दुर्घटना, १६ यात्रु घाइते

पोखरा–बाग्लुङ सडकखण्डमा मिनिबस दुर्घटना, १६ यात्रु घाइते

पोखरा । पोखरा–बाग्लुङ सडकखण्डमा मिनिबस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट मुस्ताङ हिडेको ग १ ख ५५९८ नम्बरको मिनिबस सोमबार बिहान मोदी गाउँपालिकामा दुर्घटना भएको हो ।

काशीगाँउ घटना : आरोपित पक्रन गएको प्रहरी रित्तो हात फर्कियो

काशीगाँउ घटना : आरोपित पक्रन गएको प्रहरी रित्तो हात फर्कियो

गोरखा । साउन १० गते धार्चे गाँउपालिका–६, काशीगाँउका स्थानीय भीमकुमार गुरुङको निधन भयो ।

काँडाघारीबाट ११ वर्षीय निशानको अपहरण, करोडौँ रकम फिरौती माग

काँडाघारीबाट ११ वर्षीय निशानको अपहरण, करोडौँ रकम फिरौती माग

काठमाडौं । काठमाडौँको काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परेका छन् । काडाँघारी निवासी चमेली खड्काको छोरा निशानका आइतबार साझँ घरबाट नै अपहरण भएको हो ।

नारायणगढ मुग्लिन सडक खुल्यो

नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन । निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ ।

कानूनमन्त्री नेतृत्वको टोली पहिरो प्रभावित क्षेत्र जाजरकोटमा

कानूनमन्त्री नेतृत्वको टोली पहिरो प्रभावित क्षेत्र जाजरकोटमा

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।

पशुपतिनाथमा भक्तजनहरुको सेल्फी मोह (फोटोफिचर)

पशुपतिनाथमा भक्तजनहरुको सेल्फी मोह (फोटोफिचर)

साउन महिनाका प्रत्येक सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आज बिहानैदेखि घुईंचो लागेको छ । साउने सोमबारलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष तयारी र व्यवस्थाहरु गरेको जनाएको छ ।

अमेरिकन दुतावास अगाडि भएको सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

अमेरिकन दुतावास अगाडि भएको सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कपनबाट दुई मोटरसाइकल चोर पक्राउ

कपनबाट दुई मोटरसाइकल चोर पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।