अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


नयाँ शक्ति पार्टीका जिल्ला संयाेजक मृत अवस्थामा भेटिए

नयाँ शक्ति पार्टीका जिल्ला संयाेजक मृत अवस्थामा भेटिए

सुर्खेत । नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका–२ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् ।

एउटै वडाका १ सय ६१ महिला इराकमा

एउटै वडाका १ सय ६१ महिला इराकमा

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।

घाँस काट्न गएकी महिलालार्इ बाघले लग्याे

घाँस काट्न गएकी महिलालार्इ बाघले लग्याे

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ ।

अपहरित बालकको हत्या

अपहरित बालकको हत्या

काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ । आइतबार साँझ अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको हो ।

बालक अपहरणकारी र प्रहरीबीच मुठभेडः दुई जनाको मृत्यु

बालक अपहरणकारी र प्रहरीबीच मुठभेडः दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालकको खोजीमा संलग्न प्रहरी र अपहरणकारीबीच भएको दोहोरो मुठभेडमा दुईजना अपहरणकारी मारिएका छन् ।

अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

रोल्पा । सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।

बजारको ढलले बस्ती दुर्गन्धित

बजारको ढलले बस्ती दुर्गन्धित

सोलुखुम्बु । बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ ।

आकाशे पानीको भरमा पुनःनिर्माण !

आकाशे पानीको भरमा पुनःनिर्माण !

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ का विनोद राईलाई भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न पानीका लागि वर्षा नै कुर्नुप¥यो ।

बालक अपहरणमा संलग्न २ जना सानाेठिमीबाट पक्राउ, बालककाे स्थिती अज्ञात

बालक अपहरणमा संलग्न २ जना सानाेठिमीबाट पक्राउ, बालककाे स्थिती अज्ञात

काठमाडौँ । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोठी सञ्चालन गरेको अभियोगमा लाजिम्पाटमा २ युवती पक्राउ

कोठी सञ्चालन गरेको अभियोगमा लाजिम्पाटमा २ युवती पक्राउ

काठमाडौं । प्रहरीले भाडामा लिएर कोठी चलाउने २ युवतीलाई पक्राउ गरेको छ । काठमाडौंको लाजिम्पाटमा फ्ल्याट नै लिएर कोठी चलाउँदै आएका उनीहरुलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।