अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


चितवनमा एक महिलालाई बाघले लग्यो, भाग्नेक्रममा अर्कीको पनि ज्यान गयो

चितवनमा एक महिलालाई बाघले लग्यो, भाग्नेक्रममा अर्कीको पनि ज्यान गयो

काठमाडौं । चितवनमा एक महिलालाई बाघले लगेको छ । भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी स्थानीय महिलालाई बाघले लगेको हो ।

पूर्वका ९ जिल्ला बन्द, जनजीवन प्रभावित

पूर्वका ९ जिल्ला बन्द, जनजीवन प्रभावित

इलाम । बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

मान्छे मार्ने बाघ नियन्त्रणमा

मान्छे मार्ने बाघ नियन्त्रणमा

रत्ननगर । पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ ।

विशालनगरस्थित मोटरसाइकल वर्कशपमा आगलागी, ५ मोटरसाइकल जलेर नस्ट

विशालनगरस्थित मोटरसाइकल वर्कशपमा आगलागी, ५ मोटरसाइकल जलेर नस्ट

काठमाडौं । विशालनगर खहरेस्थित एक मोटरसाइकल वर्कशपमा आगलागी हुँदा मर्मतका लागि ल्याइएका पाँच वटा मोटरसाइकल, ९० वटा मोटरसाइकल ट्याङकी र दुई ‘कम्प्रेसन’ मेसिन जलेर नस्ट भएका छन् । कामनपा–५ स्थित शम्भु शाहीले सञ्चालन गरेको ‘शङकर अटो वर्कशप’मा साँझ ५ः४५ बजे आगलागी हुँदा ती धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जानकारी दिएको हो ।

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । चार दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

निशानको अपरहणदेखि अपहरणकारीको इन्काउण्टरसम्मको नालीबेली (फोटोफिचर)

निशानको अपरहणदेखि अपहरणकारीको इन्काउण्टरसम्मको नालीबेली (फोटोफिचर)

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका ११ वर्षीय बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको छ । महाशाखाबाट खटिएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको हो ।

देशैभर मध्यमदेखि भारी वर्षा, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशैभर मध्यमदेखि भारी वर्षा, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।

नियम विपरीत सञ्चालनमा रहेकाे अाैषधी पसल र मासु पसलमा शिलबन्दी

नियम विपरीत सञ्चालनमा रहेकाे अाैषधी पसल र मासु पसलमा शिलबन्दी

काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ ।

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।