काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


'क्यापासिटर बैंक' नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

'क्यापासिटर बैंक' नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

काठमाडौँ । उद्योगले भोल्टेजलाई नियमित राख्न प्रयोग गर्ने ‘क्यापासिटर बंैक’ नराख्दा तराईका विभिन्न जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ ।

हाइब्रिड धानमा समस्या

हाइब्रिड धानमा समस्या

ललितपुर । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।

सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोट । यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ ।

हातहतियारसहित दुई पक्राउ

हातहतियारसहित दुई पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

काठमाडौँ । प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

नुवाकोट । यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा हवाई यात्रु घटे

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा हवाई यात्रु घटे

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।

जिल्लामा अझै पनि २१ जना कमलरी

जिल्लामा अझै पनि २१ जना कमलरी

दाङ । जिल्लामा अहिले पनि २१ जना बालिका कमलरीका रुपमा जीवन बाँच्न बाध्य भएका छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिका रहेको अध्ययनले देखाएको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।