काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको आज शिलान्यास गरिएको छ ।

दहचोकका ऐतिहासिक सम्पदा जीर्ण बन्दै

दहचोकका ऐतिहासिक सम्पदा जीर्ण बन्दै

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ ।

अपडेटः दुर्घटनामा मृत्यु हुनेको चार संख्या पुग्यो

अपडेटः दुर्घटनामा मृत्यु हुनेको चार संख्या पुग्यो

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

जबर्जस्ती बाल विवाह गर्ने भारतीय युवक पक्राउ सुनसरीबाट पक्राउ

जबर्जस्ती बाल विवाह गर्ने भारतीय युवक पक्राउ सुनसरीबाट पक्राउ

इटहरी । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ ।

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु

रत्ननगर, चितवन । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करीब १०ः३० बजेको समयमा ना २० प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५/५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सरकारी बजेट पारिदिन घुस माग्दा...

सरकारी बजेट पारिदिन घुस माग्दा...

काठमाडौं । विद्यालयको भौतिक सुधार कार्यक्रमअन्तर्गत बजेट पारिदिने प्रलोभन देखाई घुस रकम लिएको आरोपमा जिल्ला प्रशसन कार्यालय सुनसरीको शिक्षा विकास तथा समन्वय एकाई इनरुवाका एकाई प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

कर्णाली सरकारद्वारा विभिन्न विधेयक पारित

कर्णाली सरकारद्वारा विभिन्न विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विधेयक पारित गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक, २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने तथा प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७५ को मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु, ७ जना घाइते

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । चितवनको चुम्लिङटारमा आज बिहानै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ अाउँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित

प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित

महेन्द्रनगर । प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ ।

आइसिटी अवार्ड भदौमा

आइसिटी अवार्ड भदौमा

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।