काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


हेंटाैडाकाे सिनेमा हलमा लागेकाे अागाे साढे दुर्इ घण्टपछि नियन्त्रणमा

हेंटाैडाकाे सिनेमा हलमा लागेकाे अागाे साढे दुर्इ घण्टपछि नियन्त्रणमा

हेटौंडा । हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

काठमाडौं । बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’ त्यो एसएमएस !

‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’ त्यो एसएमएस !

काठमाडौं । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । आजको नागरिक दैनिकमा यो खबर छ – पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

हेटौंडाको ओ–म्याक्स सिनेमा हलमा भीषण आगलागी (फोटोफिचर)

हेटौंडाको ओ–म्याक्स सिनेमा हलमा भीषण आगलागी (फोटोफिचर)

काठमाडौं । हेटौंमा रहेको ओ–म्याक्स हलमा भीषण आगलागी भएको छ । नियन्त्रणको प्रयास भईरहेपनि एउटा मात्र दमकल भएका र आगो हलको चारैतिरबाट फैलिएकाले नियन्त्रण हुन सकिरहेको छैन् ।

मुख्यमन्त्रीको कार्यालयमा गुनासै गुनासो

मुख्यमन्त्रीको कार्यालयमा गुनासै गुनासो

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो । सेवाप्रारम्भ भएयता सेवा समयमै र नियमित प्राप्त एवं जनमुखी नभएको, बेलैमा योजना नबन्ने, बनेका योजना गुणस्तर नहुने, अनियमितताविरुद्ध परेका निवेदनमाथि कारबाही नहुनेजस्ता सेवा प्रवाहसँग जोडिएका गुनासा बढी छन् ।

विवेकशील साझा पार्टीका संयोजक मिश्रलाई पितृ शोक

विवेकशील साझा पार्टीका संयोजक मिश्रलाई पितृ शोक

काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन ।

नारायणगढमा बस र ट्रक ठोक्कियो, ४ जनाको मृत्यु

नारायणगढमा बस र ट्रक ठोक्कियो, ४ जनाको मृत्यु

चितवन । गएराति भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नम्बरको बस ठोक्किँदा भएको दुर्घटनामा १७ जना घाइते भएका छन्।

कुमरोज वनमा जीप सफारी विवाद सल्टियो

कुमरोज वनमा जीप सफारी विवाद सल्टियो

रत्ननगर । चितवनको पर्यटकीय क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनमा सञ्चालित जीप सफारीको विषयमा उत्पन्न विवाद एक महिनापछि सल्टिएको छ । गएको असार ५ गतेदेखि लागू हुनेगरी कुमरोज वनले विभिन्न नियम लगाएपछि सौराहाका जीप व्यवसायीहरुले कुमरोजमा जीप नचलाउने घोषणा गरेका थिए ।

सप्तरीमा दुर्घटनामा एकको मृत्यु, १७ घाइते

सप्तरीमा दुर्घटनामा एकको मृत्यु, १७ घाइते

राजविराज । सप्तरी कञ्चनरुप नगरपालिकामा मंगलबार साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । मृत्युहुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेनिघाटबाट फुजेल जाँदै गरेको बोलेर दुर्घटना, १० जना घाइते

बेनिघाटबाट फुजेल जाँदै गरेको बोलेर दुर्घटना, १० जना घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५, बेनिघाटमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।