काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


एक हजार बयासी द्वन्द्वपीडितले पाए राहत

एक हजार बयासी द्वन्द्वपीडितले पाए राहत

नुवाकोट । नुवाकोटमा एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।

विमानस्थल अवरुद्धपछि सास्ती

विमानस्थल अवरुद्धपछि सास्ती

खोटाङ । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षद्वारा एकतर्फी रूपमा सडक निर्माण

नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षद्वारा एकतर्फी रूपमा सडक निर्माण

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेवमा भारतीय पक्षले एकतर्फी सडक विस्तार गरिरहेको छ ।

तीन देशका लागि गैरअावसीय राजदूत नियुक्त

तीन देशका लागि गैरअावसीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतमा नियुक्त गरेकी छन् ।

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

काठमाडौँ । प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन ।

संवैधानिक परिषद् बैठक अर्को साता

संवैधानिक परिषद् बैठक अर्को साता

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लाग्नुभएकाले परिषद् बैठकको मिति पर सरेको हो । बैठक आजका लागि तय भएको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए ।

ठमेलमा 'साइकल लेन' बनाउने तयारी

ठमेलमा 'साइकल लेन' बनाउने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ ।

भक्तपुरमा 'फर्जी इन्काउन्टर' भएकाे भन्दै मानव अधिकार अायाेगमा पर्‍याे उजुरी

भक्तपुरमा 'फर्जी इन्काउन्टर' भएकाे भन्दै मानव अधिकार अायाेगमा पर्‍याे उजुरी

काठमाडौं । पेप्सीकोलाबाट बालक अपहरण गर्ने दुईजनामाथि ‘फर्जी इन्काउन्टर’ भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

नोबेल मेडिकल कलेजमा उप्रेतीको रहस्यमय मृत्यु, कलेजलै चलखेल गरेको आफन्तको आरोप

नोबेल मेडिकल कलेजमा उप्रेतीको रहस्यमय मृत्यु, कलेजलै चलखेल गरेको आफन्तको आरोप

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय रहेको आफन्तहरुको भनाई छ । बाराको कोल्भी नगरपालिका–८ घर भई हाल नोबेलमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत २५ वर्षीय उप्रेतीको गत बुधबार बिहान रहस्यमय मृत्यु भएको हो ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।