सर्वदलीय बैठकमा के के भयाे छलफल ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ ।
विस्तृतमा
उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट

पोखरा । उच्च अदालत पोखराले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौंट गरेको छ । उच्च अदालले यो आर्थिक वर्षमा मुद्धा
पोखराको सरकारी कार्यलयमा दिउँसै जाडँपार्टी ,मदिराको तालमा कर्मचारी

पोखरा । जनताको कर तिरेर राज्यको तलब खाने कर्मचारी जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने ठाउँमा दिउसै कार्यालय हातामा
अबको दुईदिनसम्म देशको पश्चिमी भेगमा भारी वर्षा हुने

काठमाडौँ । अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखा सदरमुकाममा चोरीका घटना बढ्दो, प्रहरी निरिह

गोरखा । गोरखा सदरमुकाममा केहि हप्ता यता चोरीका घटना बढ्दो छ । बजार क्षेत्रको मुख्य चोक चोकका पसलहरुबाटै चोरीका घटना हुदा प्रहरी प्रशासन भने मौन देखिएको छ ।
बेपत्ता पोखरा महानगरकाका बरिष्ठ अधिकृत पौडेलको २२ दिनपछि शव फेला

पोखरा । असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहान तनुहँको भिमादको सेती नदिकिनारमा सव फेला परेको छ ।
शौचालयको अभावमा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

वीरगञ्ज । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।
पहिरोले पाँच परिवार विस्थापित ,सयौँ रोपनीमा लगाएको धान नष्ट
जाजरकोट । यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।
डा. गोविन्द केसीको समर्थनमा आज माइतीघरमा बृहत प्रदर्शन हुने

काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा आज माइतीघरमा बृहत प्रदर्शनको हुने भएको छ ।
प्रमद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
नेपाल ट्रेण्डिङ्ग
- काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- मृत्यु भई सकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ
- स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ
- पोखरामा थप ५५ जनामा कोरोना संक्रमण
- महाराजगञ्ज नगरपालिका एक साता बन्द
- ‘राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैन’
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।