काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


पेस्ताेल देखाउँदै लुटियाे साढे २५ लाख, एकै स्थान र एकै शैलीमा दाेस्राे लुट

पेस्ताेल देखाउँदै लुटियाे साढे २५ लाख, एकै स्थान र एकै शैलीमा दाेस्राे लुट

सिरहा । मिर्चैया नगरपालिका–३ स्थित तिनगछियाबाट बिहीबार मध्यान्ह २५ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।

काठमाडाैँकाे दुर्इ स्थानबाट लागुअाैषध सहित २ जना पक्राउ

काठमाडाैँकाे दुर्इ स्थानबाट लागुअाैषध सहित २ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

गुट्खा उद्याेगमा बम बिस्फाेट

गुट्खा उद्याेगमा बम बिस्फाेट

धनगढी । कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुटखा उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

चाबहिल–साँखु सडक भदाै १२ अगावै मर्मत सम्भार

चाबहिल–साँखु सडक भदाै १२ अगावै मर्मत सम्भार

काठमाडौँ । घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो ।

जनयुद्धकी कलाकारदेखि सफल उद्यमीसम्मकाे भूमिकाकाे यात्रा

जनयुद्धकी कलाकारदेखि सफल उद्यमीसम्मकाे भूमिकाकाे यात्रा

रोल्पा । जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् ।

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध, गाउँपालिका सञ्चारविहीन

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध, गाउँपालिका सञ्चारविहीन

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ ।

शेरबहादुर विकले अस्पतालमा उपचार नपाउँदा अकालमै गुमाए ज्यान

शेरबहादुर विकले अस्पतालमा उपचार नपाउँदा अकालमै गुमाए ज्यान

जाजरकोट । उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो ।

कालोबजारीको आरोपमा व्यापारी मुकेशप्रसाद गुप्ता पक्राउ

कालोबजारीको आरोपमा व्यापारी मुकेशप्रसाद गुप्ता पक्राउ

लहान । मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

पूर्वएआईजीले गरे भक्तपुर इन्काउन्टरको विरोध, के भने ?

पूर्वएआईजीले गरे भक्तपुर इन्काउन्टरको विरोध, के भने ?

काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले भक्तपुरमा भएको इन्काउण्टरको विरोध गरेका छन् । सिआईबीका पूर्व प्रमुख समेत रहेका भण्डारीले भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको उदाहरण भएको बताए ।

समन्वयपछि विवादित सीमाक्षेत्रमा भारतद्वारा सडक निर्माण स्थगन

समन्वयपछि विवादित सीमाक्षेत्रमा भारतद्वारा सडक निर्माण स्थगन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं. ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।