‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । विस्तृतमा


ट्यांकर र मोटरसाइकल एक अापसमा ठोक्किदा २ जनाको मृत्यु

ट्यांकर र मोटरसाइकल एक अापसमा ठोक्किदा २ जनाको मृत्यु

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल एक आपसमा ठोक्किदा

दाङमा ‘निवस्त्र’ पारेर महिला कुट्ने दुई महिलालाई ६ महिना जेल

दाङमा ‘निवस्त्र’ पारेर महिला कुट्ने दुई महिलालाई ६ महिना जेल

काठमाडौं । दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका दुई महिलालाई स्थानीय प्रशासनले ६ महिना कैद गर्ने भएको छ ।

बाजुरामा भएको जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई नेपालगञ्ज पठाइयो

बाजुरामा भएको जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई नेपालगञ्ज पठाइयो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।

धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प, काठमाडौंमा पनि कडा धक्का

धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प, काठमाडौंमा पनि कडा धक्का

काठमाडौँ । भर्खरै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

नेपाल वायुसेवा निगमकाे नयाँ जहाज 'अन्नपूर्ण' नेपाल भित्रियाे

नेपाल वायुसेवा निगमकाे नयाँ जहाज 'अन्नपूर्ण' नेपाल भित्रियाे

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले पहिलोपटक युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको वाइडबडी विमान नेपाल भित्र्याएको छ ।

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।

सडकमा ट्रयाक खुलेको आठवर्षसम्म पनि यातायातका साधन चल्न सकेनन्

सडकमा ट्रयाक खुलेको आठवर्षसम्म पनि यातायातका साधन चल्न सकेनन्

म्याग्दी । बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन ।

४३ जना फरार अभियुक्त पक्राउ

४३ जना फरार अभियुक्त पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

धादिङमा पहिरोः ५ जनाको मृत्यु, सातघर पुरिए

धादिङमा पहिरोः  ५ जनाको मृत्यु, सातघर पुरिए

धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्युभएको छ । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।