‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । विस्तृतमा


समन्वय समितिद्वारा योजनाको अनुगमन

समन्वय समितिद्वारा योजनाको अनुगमन

नेपालगन्ज । बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ ।

कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ ।

चिनियाँ साइटिस टोली नेपालमा, एक जोडी गैँडा चीन पठाइँदै

चिनियाँ साइटिस टोली नेपालमा, एक जोडी गैँडा चीन पठाइँदै

चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ ।

मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।

फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।

बजेटको अभावः पुल निर्माणमा ढिलाई, यसबर्ष पनि सास्ती हुने

बजेटको अभावः पुल निर्माणमा ढिलाई, यसबर्ष पनि सास्ती हुने

दाङ । आर्थिक बर्ष २०७३/०७४ मा ठेक्का ठेण्डर भएर आर्थिक बर्ष २०७४/०७५ बाट निर्माण सुरु भएका सडक तथा पुलको निर्माण कार्यले सोचे जसरी प्रगति हुन सकेको छैन । नेपाल सरकारले आर्थिक बर्ष २०७३/०७४ मा क्षेत्रीय तथा पर्यटकीय महत्वका सडक एवं अन्य सडक गरी दुई वर्गमा विभाजन गरे पनि ती सडक निर्माणका लागि प्रयाप्त बजेटको ब्यबस्थापन गर्न नसक्दा निर्माण कार्यमा समस्या उत्पन्न भएको हो ।

दश किलो रक्तचन्दनसहित एक पक्राउ

दश किलो रक्तचन्दनसहित एक पक्राउ

गौशाला । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरामा १५ औं असारे रोपाई महोत्सव पामेमा

पोखरामा १५ औं असारे रोपाई महोत्सव पामेमा

पोखरा सबै मौसमका लागि भन्ने नारा सहित १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामे हुने भएको छ ।

भारतीय जंगली हात्ती गाँउमा पसेपछि...

भारतीय जंगली हात्ती गाँउमा पसेपछि...

काँकडभिट्टा । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो ।

ट्यांकर र मोटरसाइकल एक अापसमा ठोक्किदा २ जनाको मृत्यु

ट्यांकर र मोटरसाइकल एक अापसमा ठोक्किदा २ जनाको मृत्यु

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल एक आपसमा ठोक्किदा

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।