संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ भइरहेका चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेको खुलासा !

काठमाडौँ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको खुलासा भएको छ । विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ भइरहेको बेला चार न्यायाधीशहरुले प्रधानमन्त्री ओलीलाई भेटेर छलफलसमेत गरेको खुलेको हो । विस्तृतमा


गर्भवती महिलालाई बाख्रा वितरण

गर्भवती महिलालाई बाख्रा वितरण

लहान । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ ।

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ ।

वरिष्ठ नेता नेपाल चीन प्रस्थान

वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा

सरकारले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने

सरकारले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने

काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर,

जावलाखेलकाे चिडियाखाना सूर्यविनायकमा विस्तार गरिने

जावलाखेलकाे चिडियाखाना सूर्यविनायकमा विस्तार गरिने

ललितपुर । सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालेको छ ।

गैँडाकाे खाग र सालककाे खपटासहित चारजना पक्राउ

गैँडाकाे खाग र सालककाे खपटासहित चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

दैनिक २० हजारको मौसमी बेलुन उडाइँदै

दैनिक  २० हजारको मौसमी बेलुन उडाइँदै

काठमाडौँ । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ ।

महोत्तरीमा बैंकका कर्मचारीको साथबाट १७ लाख लुटियो

महोत्तरीमा बैंकका कर्मचारीको साथबाट १७ लाख लुटियो

काठमाडौं । प्रभु बैंकका कर्मचारीको साथबाट महोत्तरीमा १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । महोत्तरकिो मनराबाट जलेश्वरतर्फ रकम बोकेर जाँदै गरेका बैंकका कर्मचारीलाई हतियारधारी समुहले रकम लुटेको प्रहरीले जनाएको छ ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।