संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ भइरहेका चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेको खुलासा !

काठमाडौँ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको खुलासा भएको छ । विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ भइरहेको बेला चार न्यायाधीशहरुले प्रधानमन्त्री ओलीलाई भेटेर छलफलसमेत गरेको खुलेको हो । विस्तृतमा


उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने

उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने

काठमाडौं । गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिएका हुन् । उक्त व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

सुन तस्करी प्रकरणः पत्रकारसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणः पत्रकारसहित तीन जना पक्राउ

काठमाडौं । सूचना विभागको परिचयपत्र बोकेका एक जना पत्रकारसहित ३ जना सुन तस्करीको अनुसन्धानमा पक्राउ परेका छन् । ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

तटबन्ध निर्माणमा ढिलाइ

तटबन्ध निर्माणमा ढिलाइ

गुलरिया । बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् ।

बाबुआमा गुमाएका टुहुरा नाबालकको कठिन जिन्दगीः सिडिओले गरे आर्थिक सहयोग

बाबुआमा गुमाएका टुहुरा नाबालकको कठिन जिन्दगीः सिडिओले गरे आर्थिक सहयोग

पोखरा । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

भारतीय पर्यटकलाई निम्तो बाँड्न यस्तो उपाय

भारतीय पर्यटकलाई निम्तो बाँड्न यस्तो उपाय

पोखरा । भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो ।

१८ वर्षीया युवती हत्यामा संलग्न पाण्डेय बीस वर्षपछि पक्राउ

१८ वर्षीया युवती हत्यामा संलग्न पाण्डेय बीस वर्षपछि पक्राउ

कञ्चनपुर । बीस वर्षअघि १८ वर्षीय युवतीलाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

डम्बर खड्काले गरे १९ किलोको मूर्ति दान

डम्बर खड्काले गरे १९ किलोको मूर्ति दान

इलाम । इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेका छन् ।

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’, यसरी ल्याइयो काठमाडौंसम्म

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’, यसरी ल्याइयो काठमाडौंसम्म

काठमाडौँ । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिए ।

ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

काठमाडौं । ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा गएराती मृत्यु भएको छ ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।