स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्छन्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्ने बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन्। विस्तृतमा


पर्याप्त वर्षाको अभावमा दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

पर्याप्त वर्षाको अभावमा दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

दाङ । पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

महिलाले यान्त्रिक हलोले खेत जोत्न थाले

महिलाले यान्त्रिक हलोले खेत जोत्न थाले

म्याग्दी । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ– मन्त्री बाँस्कोटा

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ– मन्त्री बाँस्कोटा

दमक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा बढी परीक्षार्थी उर्तीण

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा बढी परीक्षार्थी उर्तीण

काठमाडौं । ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

जीप दुर्घटनाः मृत्यु भएका सातै जनाको सनाखत

जीप दुर्घटनाः मृत्यु भएका सातै जनाको सनाखत

सोलुखुम्बु । जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

कास्की काँग्रेसद्वारा बेपत्ता बरिष्ठ अधिकृत पौडेलको खोजी तिव्र पार्न आग्रह

कास्की काँग्रेसद्वारा बेपत्ता बरिष्ठ अधिकृत पौडेलको खोजी तिव्र पार्न आग्रह

नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ ।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

झापा । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

अब खेतीयोग्य जमीन बाँझो हुँदैनः मन्त्री ईश्वर पोखरेल

अब खेतीयोग्य जमीन बाँझो हुँदैनः मन्त्री ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन् ।

बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सव, पञ्चेबाजाको तालमा नाचे जनप्रतिनिधि

बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सव, पञ्चेबाजाको तालमा नाचे जनप्रतिनिधि

बुटवल । रुपन्देही सैनामैना–८ बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम सम्पन्न

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम सम्पन्न

चितवन । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।