स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्छन्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्ने बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन्। विस्तृतमा


मनाङे मुद्दामा सर्वोच्चबाट कैफियत माग

मनाङे मुद्दामा सर्वोच्चबाट कैफियत माग

काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

काठमाडौं । विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।

रेल चढ्न सांसदलाई निम्ता

रेल चढ्न सांसदलाई निम्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउँने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन ।

प्रतिनिधिसभामा पेश भएका दुर्इ विधेयक बहुमतले पारित

प्रतिनिधिसभामा पेश भएका दुर्इ विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।

देशभर धान दिवसको मोह ( फोटो फिचर )

देशभर धान दिवसको मोह ( फोटो फिचर )

धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम मनाइएको छ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ ।

आकाशको पानी कुर्दै किसान !

आकाशको पानी कुर्दै किसान !

चितवन राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ ।

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

ललितपुर । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ ।

आलिताल संरक्षणका लागि पहल

आलिताल संरक्षणका लागि पहल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण आलितालको पर्यटन प्रवद्र्धनका लागि आलिताल गाउँपालिकाले पहल शुरु गरेको छ ।

पाँच महिनामा ३६ जघन्य अपराध

पाँच महिनामा ३६ जघन्य अपराध

चितवन । पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् ।

प्रहरी ईन्सपेटर भन्दै पैसा असुली गर्ने ४ जना पक्राउ

प्रहरी ईन्सपेटर भन्दै पैसा असुली गर्ने ४ जना पक्राउ

पोखरा । कास्की प्रहरीले प्रहरी ईन्सपेटर भन्दै पैसा असुली गर्ने ४ जनालाई पोखराबाट पक्राउ गरेको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।