दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । विस्तृतमा


कारको ठक्करले मलेसियामा एक नेपालीको मृत्यु

कारको ठक्करले मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ । मलेसियामा कारले ठक्कर दिदा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको मृत्यु भएको हो ।

जिपकाे ठक्करले माेटरसाइकल चालककाे मृत्यु

जिपकाे ठक्करले माेटरसाइकल चालककाे मृत्यु

पर्सा । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

भालुकाे अाक्रमणबाट दुर्इ महिला घाइते

भालुकाे अाक्रमणबाट दुर्इ महिला घाइते

बाजुरा । भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् ।

सवारीसाधन सञ्चालकको दादागिरी- दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य

सवारीसाधन सञ्चालकको दादागिरी- दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य

बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।

प्रधानमन्त्रीविरुद्ध अख्तियारमा गोप्य बैठक

प्रधानमन्त्रीविरुद्ध अख्तियारमा गोप्य बैठक

काठमाडौं । कमजोर टिमका कारण अपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँ–नयाँ विवादमा फसिरहेका छन् । यतिबेला संवैधानिक आयोगका प्रमुखहरु प्रधानमन्त्रीविरुद्ध लागेका छन् । मुख्यसचिवका कारण उनीहरु प्रधानमन्त्रीविरुद्ध लागेका हुन् ।

निर्मलालार्इ न्याय : जति च्यात्यो उति भाइरल निर्मलाको पोस्टर

निर्मलालार्इ न्याय : जति च्यात्यो उति भाइरल निर्मलाको पोस्टर

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा ।

गैसस महासंघको तत्काल विशेष महाधिवेशन नगरे समानान्तर कमिटी गठन गर्ने लोकतान्त्रिक समूहको चेतावनी

गैसस महासंघको तत्काल विशेष महाधिवेशन नगरे समानान्तर कमिटी गठन गर्ने लोकतान्त्रिक समूहको चेतावनी

काठमाडौं । गैर सरकारी संस्था महासंघ नेपालको लोकतान्त्रिक पक्षधरले हालै सम्पन्न भएको महासंघको नवौं महाधिवेशन राजनीतिक आस्था र कानुनविपरित भएको आरोप लगाउँदै तत्काल विशेष महाधिवेशनको माग गरेको छ ।

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

काठमाडौं । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।

मालपोतमा मालामालः सामान्यलाई सास्ती, ठूलालाई फास्ट–ट्र्याक

मालपोतमा मालामालः सामान्यलाई सास्ती, ठूलालाई फास्ट–ट्र्याक

काठमाडौँ । बिहान ११ः१९ बजे । एक सेवाग्राही महिलाले झोलाबाट एकएक सयका दुई वटा नोट निकालिन्। उनले त्यो पैसा मुठी पारिन्। एक महिला कर्मचारी र ती सेवाग्राहीबीच मसिनो स्वरमा संवाद चल्यो।

तिनाउ खोलामा मोटरसाइकल खस्यो, एक जनाको मृत्यु

तिनाउ खोलामा मोटरसाइकल खस्यो, एक जनाको मृत्यु

बेझाड । तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।