प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले दिएको छैनः शम्भु थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको तर्क गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता थापाले उक्त कुरा बताएका हुन् । विस्तृतमा


नेपाल भ्रमणमा रहेका मलेसियाका मन्त्री पशुपतिमा

नेपाल भ्रमणमा रहेका मलेसियाका मन्त्री पशुपतिमा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला

काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा बेवारिसे शव फेला परेको छ । सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो ।

तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी

तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी

बर्दिवास । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ ।

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टर भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । सेन्टरको आइसीयुमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थबारे अस्पतालले पत्रकार सम्मेलन गरी सामान्य रहको जनाएको हो । अस्पतालले बताएअनुसार ओलीको छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ ।

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो ।

झण्डै २२ लाख युवामा मानसिक समस्या

झण्डै २२ लाख युवामा मानसिक समस्या

ललितपुर । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो ।

कतारका राष्ट्राध्यक्षको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज कतार जादैँ

कतारका राष्ट्राध्यक्षको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज कतार जादैँ

निमन्त्रणामा भण्डारी १५ गते सम्मको लागि कतार जान लागेकी हुन् । भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरियो

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरियो

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो । हाल ओलीलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने जटिल नभएको बुझिएको छ । तर, उनलाई चिकित्सकको निगरानीमा राखिने छ ।

जनताको काम थाँती राखेर जनप्रतिनिधिको विदेश भ्रमणमा ताँती

जनताको काम थाँती राखेर जनप्रतिनिधिको विदेश भ्रमणमा ताँती

काठमाडौं । कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी विदेश उडे। पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमण सकेर फर्के।

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।