सरकारले यी देशहरुलाई पठायो कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । विस्तृतमा


टिपरको ठक्करबाट एकजनाको मृत्यु

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८

फारम नभर्नु भनेपछि भूकम्पपीडित अन्योलमा

फारम नभर्नु भनेपछि भूकम्पपीडित अन्योलमा

बनेपा काभ्रेपलाञ्चोक । भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् ।

प्रदेश सभाहल नै चुहिन थाल्यो

प्रदेश सभाहल नै चुहिन थाल्यो

सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।

६ स्थानीय तहको केन्द्र परिवर्तन

६ स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ ।

चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउँछः प्रधानमन्त्री

चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउँछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रदेश नं ५ का सांसदसँगको छलफलमा उनले भने, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”

तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीको असर

तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीको असर

ललितपुर । तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएकोे हो ।

रानीपोखरी पुनःनिर्माण सेनालाई दिने कुरा साँचो होइन : काठमाडाैँ महानगरपालिका

रानीपोखरी पुनःनिर्माण सेनालाई दिने कुरा साँचो होइन : काठमाडाैँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ ।

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् ।

नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

काठमाडौँ । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।

श्रीमानबाट हत्या गरिएकी साकरुनको शव फेला

श्रीमानबाट हत्या गरिएकी साकरुनको शव फेला

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।