नेपालमा बुधबारबाट खोप अभियान सुरु हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नेपालमा बुधबारबाट कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ । गत बिहीबार भारतको अनुदानमा कोभिशिल्ड नामक खोपका १० लाख डोज नेपाल आइपुगेको छ । सोही खोप अभियान बुधबारबाट सुरु हुन लागेको हो । विस्तृतमा


दुई लाख घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ

दुई लाख घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लहानका सर्वेक्षकलाई दुई लाख रुपैया सहित पक्राउ गरेको छ । आयोगको टोलीले चौधरीलाई दुई लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको हो ।

अवैधरूपमा भारतबाट ल्याउँदै गरेको विष्फोटक पदार्थ पटाका बरामद

अवैधरूपमा भारतबाट ल्याउँदै गरेको विष्फोटक पदार्थ पटाका बरामद

लहान । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर,१ वर्ष कैद सजाय

क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर,१ वर्ष कैद सजाय

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठले पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले दोषी प्रमाणित गरेको छ ।

भूकम्पपीडित भन्छन्ः ऋण गरेर घर बनायौँ, साहुलाई तिर्नुपर्ने ब्याजमात्र थपियो

भूकम्पपीडित भन्छन्ः ऋण गरेर घर बनायौँ, साहुलाई तिर्नुपर्ने ब्याजमात्र थपियो

लमजुङ । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई-तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् ।

पोखरा विश्वविद्यालय प्रदेश नम्बर १ मा आंगिक कलेज स्थापना गर्न स्वीकृति

पोखरा विश्वविद्यालय प्रदेश नम्बर १ मा आंगिक कलेज स्थापना गर्न स्वीकृति

पोखरा । पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङ्गको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृति प्रदान गरेको छ ।

सिँचाइ समस्या समाधान गर्छु : राजकिशोर यादव

सिँचाइ समस्या समाधान गर्छु : राजकिशोर यादव

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फूलमा परनिर्भरता : ११ कराेडकाे सयपत्री अायात गरिदैँ

फूलमा परनिर्भरता : ११ कराेडकाे सयपत्री अायात गरिदैँ

काठमाडौँ । खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन ।

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु, काठमाडौंमै दुई जना

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु, काठमाडौंमै दुई जना

काठमाडौं । काठमाडौं, रुपन्देही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं माहनगरपालिका-३ बसुन्धरास्थित सडकमा बा.६८प ७४७८ नम्बरको मोटरसाइकल मंगलबार आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक नुवाकोट बालकुमारी घर भएका २५ वर्षीय नवराज रिजालको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।

नेपाली बजार सुनसान—भारतीय बजारमा गुलजार !

नेपाली बजार सुनसान—भारतीय बजारमा गुलजार !

वीरगञ्ज । हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।