सरकारले यी देशहरुलाई पठायो कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । विस्तृतमा


ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा भेटियो बम

ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा भेटियो बम

काठमाडौं । ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा अपरिचित समूहले शंकास्पद वस्तु छाडेर भागेको छ । मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् ।

पहिराे खस्दा गोकुलेश्वर–दार्चुला सडक खण्ड दुई दिनदेखि आवागमन बन्द

पहिराे खस्दा गोकुलेश्वर–दार्चुला सडक खण्ड दुई दिनदेखि आवागमन बन्द

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

भरतपुरकाे रिजालचाेकमा भेटियाे शंकास्पद वस्तु

भरतपुरकाे रिजालचाेकमा भेटियाे शंकास्पद वस्तु

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द अायाेजना गरेकाे दिन मंगलबार भरतपुरको रिजालचोकमा शंकास्पद वस्तु भेटिएको छ ।

भदौ १ गतेदेखि बिरामी नजाँच्ने नेपाल चिकित्सक संघको चेतावनी

भदौ १ गतेदेखि बिरामी नजाँच्ने नेपाल चिकित्सक संघको चेतावनी

नेपाल चिकित्सक संघले भदौ १ गतदेखि डाक्टरहरुले बिरामी नजाँच्ने चेतावनी दिएको छ । पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै

२५ जनाको क्षमता भएको कारगारमा ८८ जना कैन्दीबन्दी

२५ जनाको क्षमता भएको कारगारमा ८८ जना कैन्दीबन्दी

तेह्रथुम । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ ।

बालुवा बाेकेर काठमाडाैँ अाइरहेका तीन वटा अाइचरमाथि ताेडफाेड र अागजनी

बालुवा बाेकेर काठमाडाैँ अाइरहेका तीन वटा अाइचरमाथि ताेडफाेड र अागजनी

नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आयोजना गरेको दिन आज नुवाकोटमा तीन वटा आइचर गाडीमा आगजनी भएको छ । नुवकोटको छहरे बुडीखोलाबाट बालुवा बोकेर काठमाडौँतर्फ आइरहेको तीन वटा आइचरमाथी नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोहोरे खोलामा अज्ञात समूहले आगजानी तथा तोडफोड गरेका हुन् ।

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

राजविराज । सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए ।

फोहर व्यवस्थित गरिँदै

फोहर व्यवस्थित गरिँदै

पर्वत । लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ ।

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् ।

गलेश्वरधाममा भक्तजनको ओइरो

गलेश्वरधाममा भक्तजनको ओइरो

बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।