सरकारले यी देशहरुलाई पठायो कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । विस्तृतमा


भारतले जलविद्युत्को परियोजनाको बाँध खोलेपछि बाढीको खतरा, सतर्क रहन आग्रह

भारतले जलविद्युत्को परियोजनाको बाँध खोलेपछि बाढीको खतरा, सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।

भारतको जलविदुयत् परियोजनाको बाँध खोलेपछि महाकालीमा पानी मात्रा बढ्यो

भारतको जलविदुयत् परियोजनाको बाँध खोलेपछि महाकालीमा पानी मात्रा बढ्यो

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध, पर्यटक र तीर्थयात्री अलपत्र

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध, पर्यटक र तीर्थयात्री अलपत्र

म्याग्दी । दर्जनौँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ ।

आमाछोरो एकैसाथ एसइई उत्तीर्ण

आमाछोरो एकैसाथ एसइई उत्तीर्ण

भक्तपुर । विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आएकी उनले अठोट गरिन् – जीवन रहुन्जेल पढेरै छोड्छु ।

मानव बेचबिखनः आधुनिक प्रविधिले बढायो जोखिम

मानव बेचबिखनः आधुनिक प्रविधिले बढायो जोखिम

बाँके । आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।

दुई बटा ट्रकमा आगलागी

दुई बटा ट्रकमा आगलागी

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगलागी भएको छ ।

बन्द गराउँदै हिँड्ने घोडाघोडी नगर प्रमुख छविलाल ओली पक्राउ

बन्द गराउँदै हिँड्ने घोडाघोडी नगर प्रमुख छविलाल ओली पक्राउ

धनगढी । कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले आज पक्राउ गरेको छ ।

चितवनका विभिन्न स्थानबाट १२ जना प्रहरी नियन्त्रणमा

चितवनका विभिन्न स्थानबाट १२ जना प्रहरी नियन्त्रणमा

शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

अज्ञात समूहले विष हालेको पानी पिएर १३ विद्यार्थी बिरामी

अज्ञात समूहले विष हालेको पानी पिएर  १३ विद्यार्थी बिरामी

मोरङ । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।

भरतपुरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टी

भरतपुरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टी

चितवन । भरतपुरको रिजाल चोकमा बिहान ९ः३० बजे भेटिएको शंंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तु मात्रै भएको सेनाले जनाएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।