स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्छन्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा १ लाख ४८ हजार नेपाली संक्रमित हुनसक्ने बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन्। विस्तृतमा


अवैध सुनका गरगहनासहित एक भारतीय पक्राउ

अवैध सुनका गरगहनासहित एक भारतीय पक्राउ

काठमाडौं । बाराबाट प्रहरील २५ ग्राम अवैध सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं ३ बस्ने जोखन साह सोनारको छोरा जितेन्द्र साह सोनार रहेका छन् ।

भदौदेखि हरियो स्टिकर बिनाका गाडी बन्द

भदौदेखि हरियो स्टिकर बिनाका गाडी बन्द

काठमाडौं । तपाईंले गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने भएको छ ।

मध्यरातमा लुटेराको गोलीबाट धनुषामा पुष्पलाल घाइते

मध्यरातमा लुटेराको गोलीबाट धनुषामा पुष्पलाल घाइते

धनुषा । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

टोलटोलमा घुमाएर भक्तपुरमा राक्षस मारियो

टोलटोलमा घुमाएर भक्तपुरमा राक्षस मारियो

भक्तपुर । प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहीबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याएर जलाएर पर्व मनाएको हो ।

पुराना घरकाे नक्सा पास वडा कार्यालयबाटै

पुराना घरकाे नक्सा पास वडा कार्यालयबाटै

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पाससम्बन्धी सेवा अब वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ ।

दिउँसाे पनि ट्रिपर चलाउन पाउनुपर्ने व्यवसायीकाे माग

दिउँसाे पनि ट्रिपर चलाउन पाउनुपर्ने व्यवसायीकाे माग

भक्तपुर । दिउँसोको समयमा उपत्यकाभित्र ट्रक तथा टिपर गुडाउन निषेध गर्दा व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिपर व्यवसायीले निषेध खारेज गर्न सरकारसँग माग गरेका छन् ।

माेटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षककाे मृत्यु

माेटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षककाे मृत्यु

मोरङ । मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

'गुण्डा नाइके' लामाकाे १ कराेड ४० लाख रकम अवैध, १ वर्ष कैदकाे सजायँ

'गुण्डा नाइके' लामाकाे १ कराेड ४० लाख रकम अवैध, १ वर्ष कैदकाे सजायँ

काठमाडौँ । अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले ‘गुण्डा नाइके’ गणेश लामालाई एक वर्ष कैदको फैसला गरेको छ ।

सिक्टा सिँचाइमा भएकाे बदमासी पत्ता लगाउन छानबिन समित गठन

सिक्टा सिँचाइमा भएकाे बदमासी पत्ता लगाउन छानबिन समित गठन

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाइने

उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाइने

काठमाडौँ । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन सुरु गरेका छन् ।

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।