कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौँ आइपुग्ने

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौँ आइपुग्ने भएको छ । भारतको सेरम इन्स्टिच्युटले भारतमा उत्पादन गरेको खोप बिहीवार नै काठमाडौँ आइपुग्ने भएको हो । सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास ‘कोभिशिल्ड भ्याक्सिन’ बिहीबार काठमाडौँ आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । विस्तृतमा


जनप्रतिनिधि पाल्दै डोजर

जनप्रतिनिधि पाल्दै डोजर

डोल्पा । नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ ।

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार

जनकपुरधाम । संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसदले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ ।

पुस मसान्तभित्र मेलम्चीकाे पानी सुन्दरीजलमा

पुस मसान्तभित्र मेलम्चीकाे पानी सुन्दरीजलमा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले हालकै गतिमा काम भइराखे पुसको अन्तिमसम्मा मेलम्चीको पानी सुन्दरी ल्याउन सकिने जनाएको छ ।

नारायणीकाे पुल साँघुराे बन्दै गएपछि नयाँ पुल निर्माणकाे तयारी

नारायणीकाे पुल साँघुराे बन्दै गएपछि नयाँ पुल निर्माणकाे तयारी

चितवन । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ ।

मोदी खोलामा सात आयोजना, असलाको बजार सुक्दै

मोदी खोलामा सात आयोजना, असलाको बजार सुक्दै

कुश्मा । ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ ।

काठमाडौँ–तराई– मधेस द्रूतमार्ग डिपिआरको काम शुरु

काठमाडौँ–तराई– मधेस द्रूतमार्ग डिपिआरको काम शुरु

काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ ।

रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक बर्दियामा

रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक बर्दियामा

धम्बोझी । बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो ।

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।

२ लाख ९ सय ८० रुपैया सहित ८ जनालाई कौडाको खालबाट पक्राउ

२ लाख ९ सय ८० रुपैया सहित ८ जनालाई कौडाको खालबाट पक्राउ

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३१ लामास्वाराबाट ८ जनालाई कौडाको खालबाट पक्राउ गरेको हो । कौडा खेलिरहेको सुचनाका आधारमा प्रहरीले २ लाख ९ सय ८० रुपैया सहित ८ जनालाई पक्राउ गरेको हो ।

बम दिदीबहिनी भन्छन्, ‘निर्मलाको हत्यारा पन्त परिवारले नै लुकायो’ (भिडियोसहित)

बम दिदीबहिनी भन्छन्, ‘निर्मलाको हत्यारा पन्त परिवारले नै लुकायो’ (भिडियोसहित)

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले तिन महिना समय छुनै लागेको छ । यस घटनाका दोषी अझै सम्म पनि पत्ता लाग्न सकेका छैनन् । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला पन्तको शव भोलीपल्ट नजिकैको उखु बारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।