'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । विस्तृतमा


काम थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमणमाः चार महिनामै सके ७२ लाख

काम थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमणमाः चार महिनामै सके ७२ लाख

काठमाडौं । मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम पछिल्ला समय बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो।

विप्लव र सिकेको चार सय बढी कार्यकर्ता पक्राउ

विप्लव र सिकेको चार सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ ।

मलेसिया रोजगारी : पुराना दलालहरुको चलखेलमा बढ्यो, मन्त्री नयाँ ल्याउने अडानमा

मलेसिया रोजगारी : पुराना दलालहरुको चलखेलमा बढ्यो, मन्त्री नयाँ ल्याउने अडानमा

काठमाडौं । मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्नेरनराख्ने बिषय मुख्य बाधक बनेको छ ।

परम्परागत ‘घाम-घडी’ : एक महिनाभित्र प्रयोगमा ल्याइने

परम्परागत ‘घाम-घडी’ : एक महिनाभित्र प्रयोगमा ल्याइने

काठमाडौं । पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो ।

स्कोरपियो र बस ठोक्किदा ६ जनाको मृत्यु, दुई घाइते

स्कोरपियो र बस ठोक्किदा ६ जनाको मृत्यु, दुई घाइते

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कोरपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

ढुङ्गाले हानेर तिलोत्तमा २६ वर्षीय मुसहरको हत्या, चौधरी पक्राउ

ढुङ्गाले हानेर तिलोत्तमा २६ वर्षीय मुसहरको हत्या, चौधरी पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

बनेपा । निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् ।

ट्राभल एजेन्सी नै मानव तस्करीमा, मस्को जान हिँडेका ४४ जना फर्काइयो

ट्राभल एजेन्सी नै मानव तस्करीमा, मस्को जान हिँडेका ४४ जना फर्काइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ।

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।

पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।