'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । विस्तृतमा


संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश तोकिने

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश तोकिने

काठमाडौँ । परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।

प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो

प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो

काठमाडौं । नेपाल प्रहरी यतिबेला इतिहासकै संकटमा छ । सायद अहिले जस्तो प्रहरीले जनताको विश्वास कहिल्यै गुमाएको थिएन । नागरिकसँग सम्बन्ध सुधारको लागि भन्दै हालै प्रहरी–समुदाय कार्यक्रम सुरु गरे पनि प्रहरी र नागरिकको दूरी झन् झन् बढ्दो छ ।

निर्मला हत्या प्रकरणको अर्को रहस्य

निर्मला हत्या प्रकरणको अर्को रहस्य

काठमाडौं । बालिका निर्मला पन्त प्रकरण अहिले सरकारको टाउको दुखाइको विषय बनेको छ । प्रहरीले समयमै सफल अनुसन्धान गर्न नसक्दा गृहमन्त्रीकै पद धरापमा परिसकेको छ । यो प्रकरणमा प्रहरीले भीआइपी अभियुक्त जोगाएको आरोप लाग्दै आएको छ । तर, घटनाको छानबिनलाई केलाएर हेर्न हो भने त्यसरी कसैलाई जागाउन खोजेको भेटिएको छैन । आईजीपी सर्वेन्द्र खनालले सोमबार संसदको सुशासन समितिमा उपस्थित भएर अनुसन्धानमा चलखेल भएको भए आफू बर्दी खोल्न तयार रहेको चुनौती दिएका छन् ।

‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो’

‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो’

धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए ।

पाँच दिनदेखि रुप ज्योति फरार

पाँच दिनदेखि रुप ज्योति फरार

काठमाडौं । ज्योति ग्रुपका प्रमुख रुप ज्योति पाँच दिनदेखी फरार भएका छन् । उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको छ । ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको जनाएको छ ।

१ लाख ६ हजार कर्मचारीको समायोजन गरिँदै

१ लाख ६ हजार कर्मचारीको समायोजन गरिँदै

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ लागू भएसँगै निजामती कर्मचारीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका दुई हजार गरी करिब एक लाख छ हजार कर्मचारीलाई समायोजन प्रक्रियामा सामेल गराउने गरी कार्य प्रारम्भ गरिएको छ।

प्रहरीमाथि विश्वासको संकट, डीएनए परीक्षण किन प्रहरीकै ल्याबमा ?

प्रहरीमाथि विश्वासको संकट, डीएनए परीक्षण किन प्रहरीकै ल्याबमा ?

काठमाडौं । प्रहरीमाथि विश्वासको संकट छ। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरबाही गर्‍यो। मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्तको रूपमा खडा गरिएका कारण प्रहरीमाथि सबैतिरबाट प्रश्न उठिरहेको छ।

एक वर्षअघि अमेरिका हिँडेका ५ युवा साढे २ करोड सकेर नेपाल फर्किए

एक वर्षअघि अमेरिका हिँडेका ५ युवा साढे २ करोड सकेर नेपाल फर्किए

काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो। तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका हुन् ।

मन्त्री बास्कोटाको संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ?

मन्त्री बास्कोटाको संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यम गैरजिम्मेवार बन्दै गएको भन्दै आलोचना गरेका छन् । उनले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् ।

निर्मला हत्या प्रकरणः अनुसन्धान प्रमाणमुखी भन्दा पनि बयानमुखी, प्रहरीप्रति चरम अविश्वास

निर्मला हत्या प्रकरणः अनुसन्धान प्रमाणमुखी भन्दा पनि बयानमुखी, प्रहरीप्रति चरम अविश्वास

काठमाडौं । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ। वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।