सर्वदलीय बैठकमा के के भयाे छलफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ । विस्तृतमा


आज सीसीएमसीको बैठक बस्दै

आज सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ ।

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

चितवनमा पनि कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवनमा पनि कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवन । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना, ५ जनाको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना, ५ जनाको मृत्यु

बाँके । जिल्लाको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

सर्लाही । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ ।

धरहराको निर्माण कार्य अन्तिम चरणमा

धरहराको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौँ । विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्को २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको धरहरा । यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने लक्ष्य साथ द्रूतगतिमा काम भइरहेको छ । तस्वीरः रत्न श्रेष्ठ÷रासस

पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

बेनी । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मनमैजुमा भीषण आगलागी

मनमैजुमा भीषण आगलागी

काठमाडौं । गएराति काठमाडौंको मनमैजुमा भीषण आगलागी भएको छ । तारकेश्वर नगरपालिका १० मनमैजुस्थित एक टहरामा आगलागी भएको हो ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।