प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले दिएको छैनः शम्भु थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको तर्क गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता थापाले उक्त कुरा बताएका हुन् । विस्तृतमा


कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याउने तयारी गरेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बिहीवार बिहान एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको छ ।

प्रतिनिधि सभा विघटनः बहसको समयमा कडाइ

प्रतिनिधि सभा विघटनः बहसको समयमा कडाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस सकेका छन् ।

४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।

निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् ।

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी

काठमाडौँ । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ ।

चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी बिहीबार अदालतमा बुझाइएको हो ।

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ९७९ पुगेको छ ।

नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।