नवनियुक्त अध्यक्ष अधिकारी भन्छन्, ‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निगमका पूर्व कर्मचारीसमेत रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । विस्तृतमा


गाडीको ठक्करबाट निलगाईको मृत्यु

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो ।

मोरङबाट ९४ तोला चाँदी सहित एक जना पक्राउ

मोरङबाट ९४ तोला चाँदी सहित एक जना पक्राउ

मोरङ । मोरङबाट ९४ तोला चाँदी सहित एक जना पक्राउ परेका छन्। मोरङ रतुवामाई नगरपालिका– ३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना पक्राउलाई पक्राउ गरेको हो।

१५ न्यायाधीशको बैठक आज पनि बस्दै

१५ न्यायाधीशको बैठक आज पनि बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशहरुको बैठक आज पनि बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका न्यायाधीशको बैठक आज पनि बस्न लागेको हो।

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

मोरङ । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो ।

प्राधिकरणलाई प्रभावकारी बनाउँछुः महानिर्देशक क्षेत्री

प्राधिकरणलाई प्रभावकारी बनाउँछुः महानिर्देशक क्षेत्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले संस्थागत सुदृढीकरणका लागि प्रभावकारीरुपमा काम गर्ने बताएका छन् ।

घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डामा पुरिएर महिलाको मृत्यु

घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डामा पुरिएर महिलाको मृत्यु

पोखरा । पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भित्ता भत्किँदा पुरिएर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

बैतडी घटनाः एक जना मृत फेला, दुई बेपत्ता

बैतडी घटनाः एक जना मृत फेला, दुई बेपत्ता

बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण

नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २० जनामा गरिएको परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११३७२ जनाको मृत्यु भएको छ ।

सर्वोच्चका कर्मचारी संगठनहरूद्वारा आन्दोलन गर्ने चेतावनी

सर्वोच्चका कर्मचारी संगठनहरूद्वारा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारी आवद्ध संघ/संगठनले प्रधानन्यायाधीश एवं न्यायाधीशहरूबीचको असमझदारीले मुद्दाको सुनुवाइ प्रभावित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

विमानस्थलबाटै फर्काइयो बिरामीलाई

विमानस्थलबाटै फर्काइयो बिरामीलाई

कर्णाली । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगे । उनको तीन महिनाको छोरा रिवानलाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको

पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।