साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

कोहि कोहि त्यसै राम्रा लाग्छ्न्

फातसुङ अब नेपालीसहित चार भाषामा

फातसुङ अब नेपालीसहित चार भाषामा

काठमाडौँ । दार्जीलिङका लेखक छुदेन कविमोको गतसाल प्रकाशित पुस्तक फातसुङ नेपालीसहित चार भाषामा आउन लागेको छ । मदन पुरस्कारको सूचीमासमेत पर्न सफल पुस्तक नेपालीसहित बङ्गाली, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवादका रूपमा आउने भएको हो ।

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. भट्टराईलाई

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. भट्टराईलाई

पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पुर्याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

साहित्यकार थिङको कथा संग्रह ‘याम्बुनेर’ बजारमा

साहित्यकार थिङको कथा संग्रह ‘याम्बुनेर’ बजारमा

काठमाडौँ । साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बजारमा उपलब्ध भएको छ । फिनिक्स बुक्सले बुधबारदेखि उक्त पुस्तक बजारमा उपलब्ध गराएको हो । निषेधाज्ञाको समय भए पनि राम्रा पुस्तकको अभाव नरहोस् भनेर अनलाइनमार्फत पुस्तक बजारमा पुर्‍याइएको फिनिक्सले जनाएको छ ।

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला सम्पन्न

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला सम्पन्न

वाचित सिर्जनामाथि समीक्षा गर्दै प्रा डा शर्माले कोरोना कहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाढ्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई रचनाले उजागर गरेको बताए ।

‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित

‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले ‘जनयुद्ध’मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पु¥याएको योगदानसहितको स्मारिका तयार पारेको हो ।

‘त्यसरी होओस् मरण...’

‘त्यसरी होओस् मरण...’

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण...’ बोलकोगीत सार्वजनिक भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराएका थिए ।

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

मानवता

मानवता

रंगिन चश्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ?

म्यान्माका बगालेलाई गोपाल पाँडे असीम पुरस्कार प्रदान

म्यान्माका बगालेलाई गोपाल पाँडे असीम पुरस्कार प्रदान

नेपाली शिक्षा परिषद्को ७० औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८ औं जयन्तीका अवसरमा सोमबार यहाँ आयोजित बेभिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिको रचनाबाट नेपाली साहित्यको संवद्र्धनमा विशिष्ट योगदान पुर्याउने हुने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।