‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
विस्तृतमा
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर !
म त भाग्यमानी

छानेर नि हैन, हैन जानी–जानी तर जन्मे नेपालमै म त भाग्यमानी आहा ! कति भाग्यमानी ? सबैभन्दा ठूलो देश मेरा देशवासी
प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए ।
विश्वव्यापी कविता प्रतियोगितामा रौतहटका मनोज सर्वोत्कृष्ट

काठमाडौँ । सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता– २०७६ मा रौतहटका मनोज विश्वकर्मा सर्वोत्कृष्ट भएका छन् । ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशिको प्रतियोगितमा विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको हो ।
प्रसिद्ध साहित्यकार पागलको निधन

काठमाडौँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको बुधबार ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मुन्दुम’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मुन्दुम’ प्रकाशनमा ल्याएको छ । ‘मुन्दुम’ किराँत राई जातिमा अकाल मृत्यु भएकालाई चिन्ता पर्दा गाइने रिसिया अर्थात् श्लोक हो ।
साहित्यकार भण्डारीको निधन

काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण निधन भएको छ । उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार बिहान ११ः३० बजे निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित थिए ।
सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

काठमाडौँ । ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक थिमिमा लोकार्पण गरिएको छ ।
विश्व आकासमा कहाँनिर छ, नेपाली साहित्य ?

धनगढी । विश्वभरि छरिएर रहेका नेपाली साहित्यकार, लेखक र कविले विभिन्न विधामा कलम चलाइरहेको सन्दर्भमा ‘विश्व आकासमा कहाँनिर छ, नेपाली साहित्य ?’ शीर्षकमा महोत्सवको अर्को सत्रमा बहस अन्तरसंवाद गरिएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।