नारी पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ । नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । विस्तृतमा


अनेसास डेनमार्कद्वारा कृति विमोचन

अनेसास डेनमार्कद्वारा कृति विमोचन

लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्क निवासी लेखक कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक कृति विमोचन गरिएको छ। डेनमार्कस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गरेका हुन्।

वरिष्ठ साहित्यकार ताना शर्माको निधन

वरिष्ठ साहित्यकार ताना शर्माको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।

‘शब्दसारथी’मा अष्ट्रेलियाका कवि र कविता

‘शब्दसारथी’मा अष्ट्रेलियाका कवि र कविता

सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अष् ट्रेलियाका कविहरूले कविता सुनाएका छन्। अष्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन्।

दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’

दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’

काठमाडौँ। साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा संग्रह बजारमा ल्याएका हुन्। कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन्। कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए।

अनेसास शब्दसारथिमा अर्यालद्वयको कृति चर्चा

अनेसास शब्दसारथिमा अर्यालद्वयको कृति चर्चा

बोस्टन, अमेरिका। अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक कार्यक्रम शब्दसारथिमा साहित्यकार दम्पती सीता अर्याल र राजेन्द्रप्रसाद अर्यालको कृतिको चर्चा गरिएको छ। आइतबार जूमप्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा सीताको ‘अनुपमा’ गीति सङ्ग्रह र राजेन्द्रको ‘आजको मान्छे’ कविता सङ्ग्रहको लोकार्पण गरिएको हो।

अनेसास शब्द–सारथिमा ‘दोभान’को चर्चा

अनेसास शब्द–सारथिमा ‘दोभान’को चर्चा

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द–सारथीमा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ। आइतवार जूममा माध्यममा आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त उक्त कृतिको लोकार्पण र चर्चा गरिएको हो।

जनसाहित्यिक मञ्चको अध्यक्षमा डा. पुष्करराज भट्ट चयन

जनसाहित्यिक मञ्चको अध्यक्षमा डा. पुष्करराज भट्ट चयन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनसाहित्यिक मञ्चको अध्यक्षमा डा. पुष्करराज भट्ट चयन भएका छन्। शनिवार विद्युतीय प्रविधि मार्फत भएको प्रथम राष्ट्रिय भेलाले डा. भट्टको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो।

‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

काठमाडौँ। सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ।

‘उडेको आकाश, डुलेको धर्ती’ माथि छलफल

‘उडेको आकाश, डुलेको धर्ती’ माथि छलफल

बोस्टन, अमेरिका। नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति ‘उडेको आकाश, डुलेको धर्ती’ छलफल भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखला अन्तर्गत सो कृतिमाथि शनिबार छलफल भएको हो।

पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

पुस्तक समीक्षाः  शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

काठमाडौँ । बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित छन् ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।