साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


लिटरचेर फेस्टिभलको नवौं संस्करण भर्चुअल रूपमा हुने

लिटरचेर फेस्टिभलको नवौं संस्करण भर्चुअल रूपमा हुने

काठमाडौँ । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण भर्चुअल रूपमा हुने भएको छ । फेस्टिभल यही पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुन लागेको हो । आयोजकका अनुसार यही पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुने भएको छ ।

निका पैसा लै खोटा !!!

सभा भएकी ठौर लै कभै चुरोटको ठोटा धेकिनान निकाइ धेकिनाका पैसा लै कभै खोटा धेकिनान फोटामाइ भौत अल्का धेकिना मान्स साँच्ची छोटा धेकिनान सम्भ्रान्त भणिनाका मान्स लै कभै आरक्षण का कोटा धेकिनान

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छिन् ।

राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न

राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न

राजविराज । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

गलकोट । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।

विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं । पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

कविता महोत्सव मङ्सिर २९ मा

कविता महोत्सव मङ्सिर २९ मा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ ।

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

काठमाडौँ । मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित भएको छ । पब्लिकेसन्स् नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा प्रकाशित मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’लाई पुनः प्रकाशित गरेको हो ।

भुवनहरि सिग्देलको आख्यान ‘लालस’ बजारमा

भुवनहरि सिग्देलको आख्यान ‘लालस’ बजारमा

काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित भएको छ। ‘लालस’ सिग्देलको ३५औँ कृति हो। उनको आख्यानतर्फ भने नवौँ कृति हो। यसअघि उनका आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय लगायत कृति प्रकाशित छन्।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।