मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौँ। \ समितिले डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन्। विस्तृतमा


संघर्ष

संघर्ष

विमला आमाको पेटमा हुँदै बा स्वर्गे भए, आमा छोराछोरीलाई भन्दा काकालाई बढी माया गर्नुहुन्थ्यो’ विमला भन्छिन् छोराछोरीलाई मकै दिएर बाहिर पठाएको अनि बाबर हालेर काकालाई दिने गरेको घटना चाहेर पनि उनी विर्सिन सक्तिनन् ।

कथा प्रतियाेगितामा १ लाखकाे पुरस्कार

कथा प्रतियाेगितामा १ लाखकाे पुरस्कार

काठमाडौँ । वाङ्मय क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्न ‘१२ खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सिन्धुलीको फिक्कलमा कला शिविर सम्पन्न

सिन्धुलीको फिक्कलमा कला शिविर सम्पन्न

फिक्कल, सिन्धुली । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ हालै सम्पन्न भएको छ ।

नवीन प्यासीलाई साताको साहित्य पुरस्कार

नवीन प्यासीलाई साताको साहित्य पुरस्कार

सिड्नी । यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता आशीर्वाद प्रदान गरिने कुरा साताको साहित्यडटकमले प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गरेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ‘बोकाको मन’ सार्वजनिक

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ‘बोकाको मन’ सार्वजनिक

काठमाडौँ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनद्वारा यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् ।

न्यौपानेको ‘नाकाबन्दीमा बस्ती’ पुस्तक विमोचन

न्यौपानेको ‘नाकाबन्दीमा बस्ती’ पुस्तक विमोचन

चितवन । पत्रकार एवं लेखक छविलाल न्यौपानेद्वारा लिखित ‘नाकाबन्दीमा बस्ती” नामक पुस्तकको विमोचन गरिएको छ । यथार्थ घटनामा आधारित उक्त पुस्तकको माडी नगरपालिका प्रमुख ठाकुर ढकाल र नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

‘अखण्ड आलाप’लाई गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार

‘अखण्ड आलाप’लाई गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार

भरतपुर । साहित्य संगम चितवनले ‘गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार २०७५’ कवि मुक्तान थेबालाई प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार विनाेदीलाई नगरवासीले गरे नागरिक अभिनन्दन

साहित्यकार विनाेदीलाई नगरवासीले गरे नागरिक अभिनन्दन

नवलपरासी । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिवार पूर्वी नवलपरासीको गैँडाकोटका बासिन्दाले शनिबार नागरिक अभिनन्दन गरेका छन् ।

पाठककाे पहिलाे राेजाइमा 'नेपाली बृहत् शब्दकाेष'

पाठककाे पहिलाे राेजाइमा 'नेपाली बृहत् शब्दकाेष'

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा ‘नेपाली बृहत् शब्दकोष’ पाठकको मुख्य रोजाइमा परेको छ ।

साहित्यकार रेशम विरही पुरस्कृत

साहित्यकार रेशम विरही पुरस्कृत

चितवन । साहित्यकार तथा पत्रकार रेशम विरही ‘श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।