साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पौडेलको गीतिसङ्ग्रह ‘लकडाउन– १२०’ सार्वजनिक

पौडेलको गीतिसङ्ग्रह ‘लकडाउन– १२०’ सार्वजनिक

पोखरा । पत्रकारका रुपमा परिचित राजाराम पौडेलको परिचयमा गीतकार व्यक्तित्व थपिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति ‘लकडाउन– १२०’ गीतिसङ्ग्रह लोकार्पण भएसँगै उनको परिचयमा नयाँ आयाम थपिएको हो ।

रक गार्डेन vs पोखरा

रक गार्डेन vs पोखरा

बैज्ञानिक मेसिनको आवश्यकता नै थिएन बिहान बिहान निद खल्बल्याउने आलरामको कर्कस आवाज बिनै

डा भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

काठमाडौँ । डा अर्जुनदेव भट्टको खण्डकाव्य ‘मुटुको धड्कन’ कृति लोकार्पण भएको छ । प्राज्ञ प्रा डा खेम कोइराला बन्धुले कृति लोकार्पण गर्दै समाज सुधारको एउटा पक्षका रुपमा सो कृति महत्वपूर्ण रहेको बताए । वरिष्ठ मूत्ररोग विशेषज्ञ वाङ्मयमा प्रवेश गर्नु स्वागतयोग्य रहेको उनको भनाइ थियो ।

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

काठमाडौँ । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ ।

दार्जिलिङकी लामाको दोस्रो कृति ‘गाढधन’ सार्वजनिक

दार्जिलिङकी लामाको दोस्रो कृति ‘गाढधन’ सार्वजनिक

खरसाङ (भारत) । दार्जिलिङको सांस्कृतिक जनजागरणकी अभियान्ता आशा मुखिया लामाकी दोस्रो कृति सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको बीच ‘गाडधन’ सार्वजनिक भएको हो । यसअघि सन् २०१९ मा लामाले ‘अक्षर रहर’ कृति सार्वजनिक गरेकी थिइन् ।

संसद् विघटनविरुद्ध पोखरेली कलाकार र साहित्यकारको विरोध

संसद् विघटनविरुद्ध पोखरेली कलाकार र साहित्यकारको विरोध

पोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे ।

‘काठमाडौँँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

‘काठमाडौँँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

काठमाडौँ । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौं–रेल–बस यात्रा’ शनिबारदेखि बजारमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरुपमा सो पुस्तकको विमोचन गरे ।

आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

काठमाडौं । नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ ।

लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ सार्वजनिक

लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ सार्वजनिक

भक्तपुर । सुरेन्द्रलाल भुजूद्वारा लिखित लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच लघुकथाकार भुजूको उक्त कृति सार्वजनिक भएको हो ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।