उपन्यास मोक्षभूमि र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

काठमाडौँ । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । विस्तृतमा


'याेगमाया'लार्इ २०७४ सालकाे मदन पुरस्कार

'याेगमाया'लार्इ २०७४ सालकाे मदन पुरस्कार

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार ‘योगमाया’ उपन्यासको लागि नीलम कार्की ‘निहारिका’लाई प्रदान गरिने भएको छ ।

शिव वस्यालको उपन्यास बिस्मिता पढ्दा

शिव वस्यालको उपन्यास बिस्मिता पढ्दा

पाल्पा जिल्लाको तानसेन नगरपालिका ,१३ केरवादीमा जन्मिनुभएका उपन्यासकार शिव बस्यालको विस्मिता पढ्ने सौभाग्य प्राप्‍त भयो। माता स्व। ईश्‍वरी बस्याल र पिता यम प्रसाद बस्यालको जेठो सुपुत्रका रुपमा मिति २०३८ साल जेठ २८ गते साविकको बौधागुम्बा गा।वि।स। मा जन्मिनुभएका बस्यालले वि।स। २०५५ सालमा सर्वोदय मा।वि। बाट एस।एल।सी। उतीर्ण गरी वैदेशिक रोजगारीको सिलसिलामा भारत वस्नुभएको थियो। पारिवारिक समस्या र जिम्मेवारीले उहाँलाई भारत पुर्‍याए पनि भारतकै विभिन्‍न संघ(संस्थामा आबद्ध भएर सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय गराइराख्‍नु भयो।वि।स।२०७० सालमा जन्मदिने आमाको देहान्त भएपछि यस दुखान्त परिवशलाई समेट्दै उहाँ लेखन कार्यमा अगाडि बढ्नुभयो। वि।स। २०६२ सालमा चम्पा बस्यालसँग विवाह बन्धनमा बाँधिन पुग्नुभएका बस्यालका एक छोरा र एक छोरी छन् ।

“बुद्ध नेपालमा जन्मेका हुन्”

“बुद्ध नेपालमा जन्मेका हुन्”

हराएर प्रकृतिमा डुबुल्कि मार्दै, अघि बढिरहँदा सगरमाथाले सोध्यो— “कता भौँतारिएको ?”

साहित्यकार खगेन्द्र पाठक सम्मानित

साहित्यकार खगेन्द्र पाठक सम्मानित

काठमाडौ। बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष खगेन्द्र पाठक सम्मानित भएका छन । काठमाडौमा आयोजना गरिएको एक भब्य समारोहबिच पाठकलाई सम्मान गरिएको हो ।

रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

काठमाडौँ । हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको विमोचन गरे ।

नेपालीको मन (कविता)

रमाएको देख्दिन म नेपालीको मनले खै कसरी किन्ला खुसी परदेशको धनले ।

माओवादी जनयुद्धका अखिरी दिनहरु...

माओवादी जनयुद्धका अखिरी दिनहरु...

भारतको लखनउबाट भूमिगत रुपमै रेल चढेर हामी अर्को सहर गोरखपुरतिर लाग्यौँ । रातको त्यो रेल यात्रामा सहकर्मी ओम शर्मा र म सँग लोकबहादुर बोहरा पनि जोडिए । ओमजी र मेरो लागि नयाँ नभए पनि लोकबहादुरका लागि भने पहिलो रेलयात्रा थियो त्यो ।

व्यस्त जीन्दगी, अस्तव्यस्त सम्बन्ध !

व्यस्त जीन्दगी, अस्तव्यस्त सम्बन्ध !

म आजकल ट्रेनमा निकै कम यात्रा गर्ने हुनाले जयन्तीलाई टाउन हलमा ९ बजे पुग्ने गरी ट्रेनको स्केज्यूल हेरिदेऊँ भनेर उठ्ने बित्तिकै सम्झाएको थिए ।

'प्रश्नहरूकाे कारखाना'काे हिन्दी अनुवाद सार्वजनिक

'प्रश्नहरूकाे कारखाना'काे हिन्दी अनुवाद सार्वजनिक

काठमाण्डौ । कवि सरिता तिवारीको कवितासङ्ग्रह ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक भएको छ ।

जनसाँस्कृतिक महासंघको मागः प्रत्येक प्रतिष्ठानलाई स्वयत्त राख्नु पर्छ

जनसाँस्कृतिक महासंघको मागः प्रत्येक प्रतिष्ठानलाई स्वयत्त राख्नु पर्छ

काठमाडौं । जनसाँस्कृतिक महासंघ नेपालले कला र सँस्कृतिको विकासका लागि त्यससँग सम्वन्धित प्रतिष्ठानहरुलाई स्वयत्त राख्नुपर्ने माग अघि सारेको छ । महासंघले कला, साहित्य र सँस्कृतिको सुक्ष्म अध्ययनका लागि फरक–फरक स्वयत्त प्रतिष्ठानको माग गरेको हो । भाषा साहित्य, कला र नाटक तथा संगीत विधाका फरक तीन प्रतिष्ठान स्वयत्त हुनैपर्नेमा जोड दिँदै महासंघले आफ्नो कार्यक्रम गरिरहेको छ ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।