मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौँ। \ समितिले डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन्। विस्तृतमा


आफ्नै देशमा म एक्ली छु

आफ्नै देशमा म एक्ली छु

भेट भएको १० मिनेटमा नै उसले सोधी, “मेरो घर जाने हो ?”

अधुरो प्रेम

अधुरो प्रेम

“तिमीलाई बोलाइएन, गाह्रो नमान है । अचानक प्लान गरियो नाइट आउटको, अनि सबै जोडी–जोडी भए, तिमीलाई एक्लो फिल होला भनेर”, दीÔितले अशोकलाई भने ।

आज पनि उनी भोकै फर्किइन्

आज पनि उनी भोकै फर्किइन्

हिजो राति नै प्याक गरेर राखेको लन्च बक्स फ्रिजबाट निकालेर हिंडेकी थिइन्, करुणा ।

धेरै जनाको कथा यस्तै हुन्छ, दाइ

धेरै जनाको कथा यस्तै हुन्छ, दाइ

“अहँ । टिचिङ्ग गर्न त झन् सक्दै­सक्दिन म, भाइ,” बम्जन दाइले टायरको हावा चेक गर्दै भने।

हराएका ताराहरु

हराएका ताराहरु

“कति बेला कसले टाउको फुटाउन आउने हो, थाहा हुन्न ।”

इतिहास कोर्ने हातहरू...

इतिहास कोर्ने हातहरू...

काठमाडौँ । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो ।

राष्ट्रकवि घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान दिइने

राष्ट्रकवि घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान दिइने

काठमाडौँ । मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ । त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय गर्यो । सो सम्मानको राशि जनही रु ५० हजारको रहेको छ ।

गीतिसङ्ग्रह ‘मायाको नाकाबन्दी’ विमोचन

गीतिसङ्ग्रह ‘मायाको नाकाबन्दी’ विमोचन

काठमाडौँ । गीतकार रत्नशम्शेर थापाले वरिष्ठ महिला गीतकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’को विमोचन गरेका छन् ।सो गीतिसङ्ग्रहमा मानवीय समवेदना तथा जीवनपद्धतिसँग जोडिएका ८४ गीत रहेका छन् । सो अवसरमा गीतकार थापाले गीतको रचना गर्नु कविता लेखनभन्दा निकै जटिल रहेको उल्लेख गर्दै स्रोतालाई केन्द्रित गरेर गीत रचनाको लेखनबाट मात्र स्रष्टा सफल हुने बताए । “प्रभाको गीति लेखनमा विविधता र रङ्ग छ, यो साहित्यको एक अभिन्न अङ्ग हो”, उनले भने ।

जीवन एक पटक मात्र पाइन्छ, मर्ने कुरा नगर

जीवन एक पटक मात्र पाइन्छ, मर्ने कुरा नगर

“के नचाहिने कुरा ग¥या होला ?” उसले मेरो कुरालाई तुरुन्त प्रतिक्रिया दिँदै मलाई हपा¥यो ।

‘राम्री बुढी पाएस् है’

‘राम्री बुढी पाएस् है’

मैले मेरो भिजेको कपाल पुछें । बसको ढोकानेर बसेकी एउटी भोटिनी दिदीले भनिन्, ‘राम्रो बुढी पाएस है ।’ मैले मुसुक्क हाँसेर धन्यवाद भनें । ‘हुन्छ , हस्’ भन्न अली अप्ठ्यारो ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।