शिबु छेत्रीको कृति ‘म उभिएको धरती’ लोकार्पण

सिलगढी (भारत) । बाल साहित्यमाथि कलम चलाउँदै आएका सुपरिचित पत्रकार एवं 'हिमालय दर्पण'का सम्पादक शिबु छेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ नेपाली साहित्यको संसारमा अर्को नयाँ उपलब्धी भएको छ। विस्तृतमा


लेखकको कथा

लेखकको कथा

‘तपाई आज कथा, कविता वा लेख नलेख्ने ?’

प्रलेसका पूर्वअध्यक्ष प्रदीपलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण

प्रलेसका पूर्वअध्यक्ष प्रदीपलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस)का पूर्वअध्यक्ष रामप्रसाद प्रदीपको तेस्रो स्मृति वर्षका अवसरमा सहकर्मीहरुले उनलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण गरेका छन् । प्रलेस र जनता प्रसारण तथा प्रकाशनले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रगतिशील साहित्यका माध्यमबाट समाज विकासको बाटो देखाउन प्रतिबद्ध स्रष्टा प्रदीपले नाटक, गीत, कविता लेखेर साहित्यिक योगदान गरेको जनाइएको हो ।

छिमेकी

फेरि हामी तिरै आँखा, तर्दैछ छिमेकी खतरनाक नाकाबन्दी, गर्दैछ छिमेकी

मकवानपुरका कवि आचार्यद्वारा १ दर्जन कविता सस्वर वाचन

मकवानपुरका कवि आचार्यद्वारा १ दर्जन कविता सस्वर वाचन

चितवन । टिकट काटेर कविता सुन्ने कार्यक्रम चितवनमा मात्रै नभई देशमै विरलै रूपमा हुने गर्छ । त्यस्तै एउटा कार्यक्रम चितवनको माडीमा शनिबार सम्पन्न भयो । माडीस्थित माडी क्याम्पसको सभाहलमा शनिबार कविता सुन्नकै लागि टिकट काटेर आएका श्रोताहरूको खचाखच उपस्थितिबीच मकवानपरका कवि पुरूषोत्तम आचार्यले आफ्ना १ दर्जन कविता सस्वर वाचन गरे ।

कोशकार नेपालको निधन

कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

काठमाडौँ । ‘हामी बालबालिका हौं, हामीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौंं’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो ।

रसुवाली कवि पक्राउकाे विराेधमा कवि, लेखकहरूले बुझाए ज्ञापनपत्र

रसुवाली कवि पक्राउकाे विराेधमा कवि, लेखकहरूले बुझाए ज्ञापनपत्र

काठमाडौँ । कवि ठाकुरप्रसाद तिम्सिना (रसुवाली कवि) पक्राउको विरोधमा कवि/लेखकहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सदस्य भएको आरोपमा प्रहरीले कवि तिम्सिनालाई सोमबार पक्राउ गरेको थियो ।

पशु कल्याणका लागि ललितपुर र धादिङमा सडक नाटक

पशु कल्याणका लागि ललितपुर र धादिङमा सडक नाटक

काठमाडौँ । परिवर्तन नेपालले ललितपुर र धादिङमा भएका इटा उद्योगमा ‘आवाज विहिनहरुको आवाज’ नाटक प्रर्दशन गरेको छ । संस्थाले ‘पशु कल्याणका लागि सार्थक अभियान’ भन्ने नाराका उक्त स्थानहरुमा नाटक प्रर्दशन गरेको हो ।

भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको नेतृत्वमा डा. शास्त्रदत्त

काठमाडौँ । भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको चौथो महासभा सम्पन्न भएको छ । गत शनिवार सम्पन्न महासभाले डा. शास्त्रदत्त पन्तको नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् ।

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।