शिबु छेत्रीको कृति ‘म उभिएको धरती’ लोकार्पण

सिलगढी (भारत) । बाल साहित्यमाथि कलम चलाउँदै आएका सुपरिचित पत्रकार एवं 'हिमालय दर्पण'का सम्पादक शिबु छेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ नेपाली साहित्यको संसारमा अर्को नयाँ उपलब्धी भएको छ। विस्तृतमा


बेलायतका साहित्यकार शाहलाई डायोस्पोरा साहित्य पुरस्कार

बेलायतका साहित्यकार शाहलाई डायोस्पोरा साहित्य पुरस्कार

काठमाडौँ । कवि समूह नेपाल र गोङ्गबु साहित्य समाज गोङ्गबुले शनिबारका दिन पन्ध्र हजार रुपैयाँको दोश्रो डायोस्पोरा साहित्य पुरस्कार बेलायतका साहित्यकार श्री सुरेश जङ्ग शाहलाइ प्रदान गरेको छ। गोङ्गबु साहित्य समाजकि अध्यक्ष द्वारिका कुइकेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहको कवि श्री मुकुन्द शरण उपाध्याय प्रमुख अतिथि थिए ।

शारदा श्रेष्ठ स्मृति पुरस्कार राजेन्द्र घायललाई

शारदा श्रेष्ठ स्मृति पुरस्कार राजेन्द्र घायललाई

चितवन । शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाएका छन् ।

अज्ञानताको परिणाम !

अज्ञानताको परिणाम !

एक्काइसौं शताब्दीको सुरुतिरको कुरा हो । भर्खरैं मान्छेहरू पहिलेकै जस्तो सभ्य हुन खोज्दैं थिएँ । कुनै एउटा मानव वस्तीमा मान्छेकै अनुहार भएका केही दानवहरू मान्छेकै सहयोगले मानवसंहार गर्न पाएकोमा मख्ख थिए !

लोप भयो असारे मौलिक गीत

लोप भयो असारे मौलिक गीत

बेझाड । ‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’... । धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् । पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै लोप हुन थालेको छ ।

एक पल भानुभक्तलाई सम्झदा...

एक पल भानुभक्तलाई सम्झदा...

काठमाडौं । वि. सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घा भन्ने ठाउँमा बुवा धन्नजय आचार्य र माता धर्मवतीदेवीबाट जन्मिएका भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका मुहान हुन् ।

भानु जयन्तीको अवसरमा बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको कविता बाचन एवं अभिनन्दन कार्यक्रम

भानु जयन्तीको अवसरमा बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको कविता बाचन एवं अभिनन्दन कार्यक्रम

काठमाडौ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले वांगमय सताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा २०६ औं भानु जन्मजयन्ती एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

मदन पुरस्कार २०७५ पाउने सम्भावित सात कृतिहरूकाे 'श्रेष्ठ सूची' सार्वजनिक

मदन पुरस्कार २०७५ पाउने सम्भावित सात कृतिहरूकाे 'श्रेष्ठ सूची' सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कारको लागि सातवटा कृतिलाई श्रेष्ठ सूचीको रुपमा ‘सर्ट लिस्ट’ गरेको छ ।

कसैलाई रिझाउन पनि अहो कस्तो गाह्राे

कसैलाई रिझाउन पनि अहो कस्तो गाह्राे

कसै लाई रिझाउन पनि अहो कस्तो गाह्राे

ललितपुरमा भोटेकोशी कला प्रदर्शनी

ललितपुरमा भोटेकोशी कला प्रदर्शनी

काठमाडौँ । भोटेकोशी नदीको वरिपरी विकास भएको सभ्यतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ललितपुरमा कला प्रदर्शनी शुरु भएको छ । पाटन सङ्ग्रहालयमा जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको आयोजनामा चार दिने प्रदर्शनी भइरहेको छ ।

भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने

भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार उनलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।