शिबु छेत्रीको कृति ‘म उभिएको धरती’ लोकार्पण

सिलगढी (भारत) । बाल साहित्यमाथि कलम चलाउँदै आएका सुपरिचित पत्रकार एवं 'हिमालय दर्पण'का सम्पादक शिबु छेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ नेपाली साहित्यको संसारमा अर्को नयाँ उपलब्धी भएको छ। विस्तृतमा


मेरी जुनु

मेरी जुनु

५ बर्षअघि म कोरिया हानिदा, मेरी जुनु बेस्सरी रोएकी थिई । आठ बर्षकी छोरी र छ बर्षको छोरोलाइ उसको काखमा छोडेर बिदाई हुदा म आफ्नो पौने शरिर लिएर हिडेको थिए। आशु चुहाउदै दैलोमा राखिएको कलशमा उनले आफ्नै आशु भरे झैँ लाग्थ्यो। मेरी श्रीमती जुनु कसरी बस्लीरु म नेपाल हुदा पनि कहिल्यै हामी मजाले संगै बस्न पाएनौ।

दुई दिनको जिन्दगी

दुई दिनको जिन्दगी

भित्र छिर्नेबित्तिकै अभिलाई हाँसो उठ्यो । म र जयन्ती पनि हाँस्यौँ । बुवा र आमालाई हामी हाँसेको कारण थाहा भएन । ट्रेनभित्र छिरेपछि अभि यसरी हाँसे

'रिसाउन पटक्कै मन छैन'

'रिसाउन पटक्कै मन छैन'

साथीहरुको लहैलहैमा लागेर विकेन्डमा करिब ११ बजे राति म एउटा ट्रेन प्लेटफर्ममा छु । आठ घण्टा काम गरेर बेस्सरी थाकेको शरीरले अघि नै देखि निहुँ खोजिरहेको छ । मलाई बिलखबन्दमा पार्ने मेरी हितैषी साथी उसको कोठानेर फुत्रुक्क झरिसकेकी छे । ऊसँगको आधा घन्टाको साथको लागि बाँकी एक घण्टा म एक्लै हुने निश्चित भयो, त्यो पनि ‘आप्mटर वोर्क’ । ‘विकेन्ड’, जड्याँहाहरु बग्रेल्ती भेटिने रात !

अष्ट्रेलियामा.... यी पैसा

अष्ट्रेलियामा.... यी पैसा

व्यस्त सिड्नीको पानी परेपछिको बिहानी, काममा जाने समय, सडक छेउको पार्क अनि छेउछाउमा पानी नै पानी छ । अझै पनि सिमसिम पानी परिरहेकै छ । बेलाबेलामा वाइपर चलाउनु परेको छ आज । मेरा लागि ड्राइभिङ आज अलि असहज भएको छ । दायाँबायाँ हेर्दै सुस्त रफ्तारमा अघि बढिरहेको छु म ।

एक बारको जिन्दगी

एक बारको जिन्दगी

“के नचाहिने कुरा ग¥या होला ?” उसले मेरो कुरालाई तुरुन्त प्रतिक्रिया दिँदै मलाई हपा¥यो ।

माओवादी जनयुद्धका अखिरी दिनहरु

माओवादी जनयुद्धका अखिरी दिनहरु

भारतको लखनउबाट भूमिगत रुपमै रेल चढेर हामी अर्को सहर गोरखपुरतिर लाग्यौँ । रातको त्यो रेल यात्रामा सहकर्मी ओम शर्मा र म सँग लोकबहादुर बोहरा पनि जोडिए । ओमजी र मेरो लागि नयाँ नभए पनि लोकबहादुरका लागि भने पहिलो रेलयात्रा थियो त्यो । भोलिपल्ट बिहान गोरखपुर उत्रियौँ र

साहित्यकार रेशम विरही क्यान्सरसँग लड्दै, अर्थ संकलनकाे तयारीमा लेखक तथा पत्रकारहरू

साहित्यकार रेशम विरही क्यान्सरसँग लड्दै, अर्थ संकलनकाे तयारीमा लेखक तथा पत्रकारहरू

काठमाडौँ । पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन् ।

संघर्षः जनताकी छोरी विमला

संघर्षः जनताकी छोरी विमला

विमला आमाको पेटमा हुँदै बुबा स्वर्गे भए । ‘आमा छोरा–छोरीलाई भन्दा काकालाई बढी माया गर्नुहुन्थ्यो,’ विमला भन्छिन्, ‘छोरा–छोरीलाई मकै दिएर बाहिर पठाएको अनि बाबर हालेर काकालाई दिने गरेको घटना चाहेर पनि उनी बिर्सिन सक्दिनन् ।’

सर्प नभएको कथा !

सर्प नभएको कथा !

आज कार्लीले उसकी छोरीले घरमा सर्प लिएर आएको कुरा गरि । त्यो पनि पाइथन । पेट एनिमलको रुपमा । कार्लीले पाइथनलाई पाहुना बनाउन सकेको कुरै सुन्दा पेट बटारियो ।

नेता र कर्मचारी !

नेता र कर्मचारी  !

ऊ भन्दैथ्योः नेपालमा नेपालीले न्याय पाउनुपर्छ ! नेपालमा नेपालीले बस्न पाउनुपर्छ !

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।