साहित्यकार वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विस्तृतमा


दार्जीलिङकी पी. लक्कीको सुरिला गजलका धारिला लाइनहरु

दार्जीलिङकी पी. लक्कीको सुरिला गजलका धारिला लाइनहरु

यसरी गजलमा धारिला लाइनहरु प्रयोग गर्छिन् क्रान्ति उराल्ने चाहना गर्छिन् दार्जिलिङ भेककी पी. लक्की शेर्पा । भारतीय नेपाली साहित्यको क्षेत्रमा गजलको चल्ती निक्कै हुन थालेको छ । युवा पुस्ताका सर्जकहरु गजललाई नयाँ ढाँचामा प्रस्तुत गर्न थालेका छन् । गजलको स्वछन्दतावादसँगै सामाजिक, राजनैतिक क्षेत्रलाई पनि समेट्ने गरेका छन् ।

नेपाल–ओमान साहित्य र प्रकृति

नेपाल–ओमान साहित्य र प्रकृति

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ ।

आफ्नो घर

अग्रजहरूको- रगत पसिनाले सिंचित जगमा । मिहिनेतले - बनाएको आफ्नै घर । सभ्यता र संस्कृतिको - प्रतीक बनेको आफ्नै घर ।

मनशिला मुक्तक संग्रह लोकार्पण

मनशिला मुक्तक संग्रह लोकार्पण

काठमाडौँ । कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो ।

भूसासमा नेपाल

भूसासमा  नेपाल

काठमाडौँ । भूगोल साहित्य समाज (भूसास)को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम तथा सदस्यमा नवराज पुडासैनी, गुप्तबहादुर राना, उमेश तिमिल्सिना, मुकुन्द अर्याल (प्रवक्ता) र आमन्त्रित सदस्यमा पदमकुमारी सापकोटा निर्विरोध चयन भएका छन् ।

जनकपुरमा साहित्य महोत्सव

जनकपुरमा साहित्य महोत्सव

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने आयोजक पक्षको भनाई छ ।

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

काठमाडौँ । नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एल्बम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा संगीत रहेको एलबमका केही गीतमा मनराजा नकर्मीका संगीत छन् ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको १ लाख १ हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो ।

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक आउँदै

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक आउँदै

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउने भएको छ । यही फागुनको अन्तिम सातादेखि मिश्रको पुस्तक बजारमा आउने भएको हो ।

‘कफी लभ’ बजारमा

‘कफी लभ’ बजारमा

काठमाडौँ । गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरे ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।