‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । विस्तृतमा


नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

काठमाडौँ । नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एल्बम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा संगीत रहेको एलबमका केही गीतमा मनराजा नकर्मीका संगीत छन् ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको १ लाख १ हजार १११ राशीको सो सम्मान यस वर्ष कम्युनिष्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो ।

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक आउँदै

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक आउँदै

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउने भएको छ । यही फागुनको अन्तिम सातादेखि मिश्रको पुस्तक बजारमा आउने भएको हो ।

‘कफी लभ’ बजारमा

‘कफी लभ’ बजारमा

काठमाडौँ । गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरे ।

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पौडेलको गीतिसङ्ग्रह ‘लकडाउन– १२०’ सार्वजनिक

पौडेलको गीतिसङ्ग्रह ‘लकडाउन– १२०’ सार्वजनिक

पोखरा । पत्रकारका रुपमा परिचित राजाराम पौडेलको परिचयमा गीतकार व्यक्तित्व थपिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति ‘लकडाउन– १२०’ गीतिसङ्ग्रह लोकार्पण भएसँगै उनको परिचयमा नयाँ आयाम थपिएको हो ।

रक गार्डेन vs पोखरा

रक गार्डेन vs पोखरा

बैज्ञानिक मेसिनको आवश्यकता नै थिएन बिहान बिहान निद खल्बल्याउने आलरामको कर्कस आवाज बिनै

डा भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

काठमाडौँ । डा अर्जुनदेव भट्टको खण्डकाव्य ‘मुटुको धड्कन’ कृति लोकार्पण भएको छ । प्राज्ञ प्रा डा खेम कोइराला बन्धुले कृति लोकार्पण गर्दै समाज सुधारको एउटा पक्षका रुपमा सो कृति महत्वपूर्ण रहेको बताए । वरिष्ठ मूत्ररोग विशेषज्ञ वाङ्मयमा प्रवेश गर्नु स्वागतयोग्य रहेको उनको भनाइ थियो ।

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

काठमाडौँ । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ ।

दार्जिलिङकी लामाको दोस्रो कृति ‘गाढधन’ सार्वजनिक

दार्जिलिङकी लामाको दोस्रो कृति ‘गाढधन’ सार्वजनिक

खरसाङ (भारत) । दार्जिलिङको सांस्कृतिक जनजागरणकी अभियान्ता आशा मुखिया लामाकी दोस्रो कृति सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको बीच ‘गाडधन’ सार्वजनिक भएको हो । यसअघि सन् २०१९ मा लामाले ‘अक्षर रहर’ कृति सार्वजनिक गरेकी थिइन् ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।