मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ । विस्तृतमा


प्रोटिनको लागि टुसा उमारिएको गेडागुडी खानुहोस्

प्रोटिनको लागि टुसा उमारिएको गेडागुडी खानुहोस्

टुसा उमारेको गेडागुडीका धेरै फाइदाहरु छन्। सबैभन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ। यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ। १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ।

यो दिशातर्फ फर्केर खाना खानुपर्छः वास्तुशास्त्र

यो दिशातर्फ फर्केर खाना खानुपर्छः वास्तुशास्त्र

एजेन्सी । वास्तुशास्त्रमा दिशाको विशेष महत्व छ। कुन दिशामा के गर्ने र के नगर्ने ? कुनलाई राख्नु पर्ने, कुनलाई राख्नु हुँदैन ? कुन दिशामा यात्रा गर्नुपर्छ, कुन दिशामा जानु हुँदैन ? यी सबै कुराहरू विस्तृत रूपमा लेखिएका छन्। वास्तु शास्त्रको महत्व थाहा पाउनेहरूलाई राम्रोसँग थाहा छ किन सबै कुरा वास्तु अनुसार गर्नु आवश्यक छ।

घरको यो दिशामा शौचलय बनाउनु हुँदैनः वास्तुशास्त्र

घरको यो दिशामा शौचलय बनाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । वास्तुशास्त्रमा उत्तरपश्चिम दिशामा शौचालय निर्माणको कुराबारे बताइएको छ । वास्तुशास्त्र अनुसार उत्तरपश्चिम दिशामा शौचालय बनाउनु हुँदैन, तर केही सावधानी अपनाएर यस दिशामा शौचालय वा खाडल बनाउन सकिन्छ।

गुप्ताङ्ग गन्हाएर हैरान हुनुहुन्छ ? घरेलु समाधानका उपाय यी हुन्

गुप्ताङ्ग गन्हाएर हैरान हुनुहुन्छ ? घरेलु समाधानका उपाय यी हुन्

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङ्गमा हुने समस्याहरूलाई सहेर बसिरहेका हुन्छन् ।

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।

आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

वास्तुशास्त्र: घरको दक्षिण दिशामा नराख्नुहोस् यी ६ चीजहरु

वास्तुशास्त्र: घरको दक्षिण दिशामा नराख्नुहोस् यी ६ चीजहरु

एजेन्सी । घर बनाउँदा वास्तुशास्त्रको धेरै ख्याल गरिन्छ। वास्तु अनुसार घर बनाएर नियम पालना गर्नाले घरमा सुख शान्ति कायम रहन्छ ।

वास्तुशास्त्रः देवतालाई घिउ वा तेलको दियो बाल्ने ? आज आफ्नै भ्रम हटाउनुहोस्

वास्तुशास्त्रः देवतालाई घिउ वा तेलको दियो बाल्ने ? आज आफ्नै भ्रम हटाउनुहोस्

एजेन्सी । वास्तुशास्त्रमा दीपबारे चर्चा गरिएको छ । बत्ती कहाँ र केका लागि राख्नुपर्छ ? दियो घिउको होस् या तिलको तेलको हुनुपर्छ ।

हिड्नुका फाइदा यस्ता छन्

हिड्नुका फाइदा यस्ता छन्

एजेन्सी । दैनिक ३० मिनेट हिड्ने गर्दा बोनको घनत्वलाई बढाउँछ र खुट्टामा हुने हाडको समस्यालाई कमी ल्याउँछ । यसले स्पाइनल कर्ड, खुट्टा र हिपलाई समेत फाइदा गर्छ ।

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।