मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ । विस्तृतमा


ईदउल फित्र मनाइँदै, आज सार्वजनिक विदा

ईदउल फित्र मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।

सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया पर्व मनाइँदै

सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया पर्व मनाइँदै

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।

आँप खाए लगत्तै भुलेर पनि नखानुहोस् यी खानेकुराहरु

आँप खाए लगत्तै भुलेर पनि नखानुहोस् यी खानेकुराहरु

एजेन्सी । गर्मी मौसम आँपको स्वाद लिने मौसमका रुपमा चिनिन्छ । आपलाई फलफूलको राजा पनि भनिन्छ, यसको विशेष स्वादका कारण प्रायः मानिसहरूले आप खान चाहान्छन्। आप खानुका धेरै फाइदाहरू छन् । तर, के तपाईंलाई थाहा छ आप खाएपछि केही खाने कुरा भने खानुहुँदैन, अन्यथा यसले स्वास्थ्यमा ठूलो नोक्सानी गर्छ ।

शरिरमा भिटामिन डीको कमी भएको कसरी थाहा पाउने ?

शरिरमा भिटामिन डीको कमी भएको कसरी थाहा पाउने ?

एजेन्सी । जब शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन डी निर्माण गर्छ। भिटामिन डी हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट डी चाहिन्छ।

आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

यी मानिसहरुले खानुहँदैन भुइँकटर, यस्ता छन् बेफाइदाहरु

यी मानिसहरुले खानुहँदैन भुइँकटर, यस्ता छन् बेफाइदाहरु

काठमाडौं । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । भुइँकटहर पोषक तत्वको भण्डार नै हो ।

यस्ता खानेकुराहरु सँगसँगै नखानुहोस्

यस्ता खानेकुराहरु सँगसँगै नखानुहोस्

एजेन्सी । कतिपय खानेकुराहरु खाँदा हामीले होस पुर्याउनुपर्ने हुन्छ । खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामीले खानाबाट बिष पाइरहेका हुन्छौ ।

तौल घटाउन केराको जुस !

तौल घटाउन केराको जुस !

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

बिहान बिहान किन खाने केराको जुस ?

बिहान बिहान किन खाने केराको जुस ?

एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

वास्तु टिप्सः श्रीमान्–श्रीमतीबीच झगडा भइरहेको छ भने बाँसुरीले गर्छ चमत्कार, बाँसुरीलाई घरमा यसरी राख्नुहोस्

वास्तु टिप्सः श्रीमान्–श्रीमतीबीच झगडा भइरहेको छ भने बाँसुरीले गर्छ चमत्कार, बाँसुरीलाई घरमा यसरी राख्नुहोस्

एजेन्सी । वास्तुशास्त्रमा बाँसुरीको बारेमा चर्चा गरिएको छ । बाँसुरी भगवान कृष्णको सबैभन्दा मनपर्ने सांगितीक वस्तु थियो।

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।