मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । विस्तृतमा


पुदिना चियाका फाइदाहरु

पुदिना चियाका फाइदाहरु

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

रक्सी पिएपछि भुलेर पनि यस्ता कार्यहरु नगर्नुहोस्

रक्सी पिएपछि भुलेर पनि यस्ता कार्यहरु नगर्नुहोस्

रक्सी धेरै वा थोरै जति पिएपनि लगत्तै औषधी नखानुस् । रक्सी पिएर टाउको दुख्यो वा अरु कुनै समस्या आयो भनेर तुरुन्तै कुनै औषधी लिनुभयो भने तपाईको ज्यान पनि जान सक्छ ।

किन अरूले प्रयोग गरिरहेको चस्मा लगाउनुहुँदैन ?

किन अरूले प्रयोग गरिरहेको चस्मा लगाउनुहुँदैन ?

एजेन्सी । हाम्रो आँखा हाम्रा लागि अति अनमोल चीज हो । यदी आँखाविनाको संसार कोहीले चाहादैन । जसरी हामी अरु शरिरको राम्रोसँग हेरचाह गर्छौ त्यसरी नै आँखाको ख्याल गर्नु आवश्यक रहन्छ ।

केराको बोक्राकाे पनि अनेकौँ छन् फाइदाहरु

केराको बोक्राकाे पनि अनेकौँ छन् फाइदाहरु

काठमाडौं । हामीले उपयोग गरिने फलफूलमध्येमा केरा पनि एक हो । केराको फाइदा बारे हामीले धेरै कुरा थाहा छ तर, केरा खाएर फालिने बोक्राको पनि अनेकौँ फाइदा हुन्छ भन्ने कुरा भने कमैलाई थाहा हुनसक्छ ।

यी तीनवटा परिस्थितिमा निर्णय नलिनुहोस्

यी तीनवटा परिस्थितिमा निर्णय नलिनुहोस्

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ ।

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उबाट सफलता पनि परपर भाग्छ ।

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् ।

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।