थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन

एजेन्सी । दालचिनी प्राय अधिकांशको घरमा प्रयोग हुनेगर्छ । यसको प्रयोगले खाानाको स्वाद दुई गुणा बढ्नेगर्छ । स्वादका साथसाथै दालचिनीमा स्वास्थका लागि पनि धेरै नै फाइदा गर्छ । तर, यसको अधिक प्रयोगले भने शरिरलाई हानी गर्छ । थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन । विस्तृतमा


आजदेखि तिहार सुरु, भाइटीका १० गते ११ः३७ बजे उत्तम साइत

आजदेखि तिहार सुरु, भाइटीका १० गते ११ः३७ बजे उत्तम साइत

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक ८ गते सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

कात्तिक ८ गते सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

मिथिलामा दिवाली–छठपर्वको चटारो

मिथिलामा दिवाली–छठपर्वको चटारो

दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ ।

भुलेर पनि सुत्नुअघि मोबाइल आफ्नो नजिकै नराख्नुहोस् !

भुलेर पनि सुत्नुअघि मोबाइल आफ्नो नजिकै नराख्नुहोस्  !

एजेन्सी । धेरैजसो मानिस राती सुत्दा आफ्नो मोबाइल फोन नजिकै राख्न रुचाउँछन् । मोबाइल फोनलाई सिरानीको छेउमा राख्छन् । मानिसहरु राती फोन प्रयोग गर्छन् र त्यसपछि नजिकै राखेर सुत्छन्, कतिपयले अलार्मको कारण फोन नजिक राख्छन् । तर, के तपाईलाई थाहा छ मोबाइल फोनको असर स्वास्थ्यका लागि खतरनाक हुन सक्छ ।

भुलेर पनि यो दिशामा ट्वाइलेट नबनाउनुहोस्ः वास्तुशास्त्र

भुलेर पनि यो दिशामा ट्वाइलेट नबनाउनुहोस्ः वास्तुशास्त्र

एजेन्सी । वास्तुशास्त्रमा हाम्रो घरमा हुने हरेक कामको दिशा तय गरिएको छ। जस्तै भान्सा, अध्ययन गर्ने ठाउँ, पूजा गर्ने ठाउँ र पैसा र सुरक्षित राख्ने ठाउँ पनि। त्यसैले घरमा कुनै पनि नयाँ कुरा किन्नु वा कुनै शुभ कार्य गर्नुअघि वास्तुशास्त्रको नियमलाई ध्यानमा राख्नुपर्छ।

घरमा हुने शौचालयको बारेमा तपाईलाई थाहा नहुन सक्छ यी कुरा !

घरमा हुने शौचालयको बारेमा तपाईलाई थाहा नहुन सक्छ यी कुरा !

एजेन्सी । वास्तुशास्त्रमा धेरै प्रकारका नियमहरू तय गरिएको छ। हरेक नियमको पछाडि कुनै न कुनै कारण हुन्छ । यदि चीजहरू ठाउँ अनुसार भएन भने, घरमा सबै प्रकारका समस्याहरू आउन थाल्छन्।

गलत हस्ताक्षरले तपाईलाई गरिब बनाउन सक्छ, तपाईको भाग्य चम्काउन यी नियमहरू पालना गर्नुपर्छः वास्तुशास्त्र

गलत हस्ताक्षरले तपाईलाई गरिब बनाउन सक्छ, तपाईको भाग्य चम्काउन यी नियमहरू पालना गर्नुपर्छः वास्तुशास्त्र

एजेन्सी । भनिन्छ हस्ताक्षर र प्रकृति कहिल्यै परिवर्तन हुन सक्दैन। तर, वास्तुशास्त्र अनुसार हस्ताक्षर परिवर्तन गर्नुपर्छ ।

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

नवमीको दिन भुलेर पनि यस दिशामा हवन नगर्नुहोस्ः वास्तुशास्त्र

नवमीको दिन भुलेर पनि यस दिशामा हवन नगर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । हिन्दू धर्ममा कुनै पनि पूजामा हवनको धेरै महत्व छ। विवाह होस् वा गृहप्रवेश, हरेक शुभ कार्यमा हवन गरिन्छ। भनिन्छ कि हवन गर्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ र सकारात्मकता बढ्छ।

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।