मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । विस्तृतमा


तपाईका यस्ता बानीका कारण किड्नीमा हानी हुन्छ

तपाईका यस्ता बानीका कारण किड्नीमा हानी हुन्छ

नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग

थाहापाउनुहोस् ‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन् !

थाहापाउनुहोस् ‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन् !

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु

दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ यस्ता खतरनाक रोग

दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ यस्ता खतरनाक रोग

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

ब्लड प्रेसर नियन्त्रण गर्न के गर्ने ?

ब्लड प्रेसर नियन्त्रण गर्न के गर्ने ?

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

यी खानेकुरामा दही मिसाएर खानुहोस्ः दुब्लाउनु हुनेछ

यी खानेकुरामा दही मिसाएर खानुहोस्ः दुब्लाउनु हुनेछ

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

अमेरिकामा काम गर्नेहरुको यस्तो अवस्था !

अमेरिकामा काम गर्नेहरुको यस्तो अवस्था  !

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

डन्डीफोर आएर हैरान हुनुहुन्छ !

डन्डीफोर आएर हैरान हुनुहुन्छ !

सुन्दर देखिने चाहना सबैको हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई

धर्म शास्त्रः बाटोमा भेटिएका यस्ता चीज कहिल्यै नछुनुहोस्

धर्म शास्त्रः बाटोमा भेटिएका यस्ता चीज कहिल्यै नछुनुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।

मुटुबारे थाहा पाउनुहोस् यी अजबगजबका कुराहरु

मुटुबारे थाहा पाउनुहोस् यी अजबगजबका कुराहरु

एजेन्सी । एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक, एकदिनमा १ लाख पटक र एक वर्षमा ३६ लाख पटक धड्किन्छ ।

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।