थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन

एजेन्सी । दालचिनी प्राय अधिकांशको घरमा प्रयोग हुनेगर्छ । यसको प्रयोगले खाानाको स्वाद दुई गुणा बढ्नेगर्छ । स्वादका साथसाथै दालचिनीमा स्वास्थका लागि पनि धेरै नै फाइदा गर्छ । तर, यसको अधिक प्रयोगले भने शरिरलाई हानी गर्छ । थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन । विस्तृतमा


कर्णालीमा लोकप्रिय बन्दै भोसो

कर्णालीमा लोकप्रिय बन्दै भोसो

भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो ।

तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् ११४३ र म्हः (आत्म)पूजा मनाइँदै

देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् ११४३ र म्हः (आत्म)पूजा मनाइँदै

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

यमपञ्चकः आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

यमपञ्चकः आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

म्हपूजा पर्व मनाइँदै

म्हपूजा पर्व मनाइँदै

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला

नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए ।

आज गाई पूजा

आज गाई पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

आज कुकुर तिहार

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।