‘लकडाउनमा माछापुच्छ्रे बैंकको अफरै अफर’

आफुलाई थप सुधार गर्दै पछिल्लो समय माछापुच्छ्रे बैंकले उच्च स्तरीय डिजिटल सेवा प्रदान गर्नतर्फ होमिएको देखिन्छ । रुपान्तरित सेवामा बैंकले आफुलाई कही कतै कमी राखेको देखिँदैन । बैंकले ग्राहकका साना भन्दा साना ‘प्राक्टिकल’ समस्याहरुलाई ध्यानमा राखी समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको देखिन्छ । विस्तृतमा


'वन विकासको बाधक होइन, समृद्धिको आधार हो'

'वन विकासको बाधक होइन, समृद्धिको आधार हो'

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गर्नुभएको छ । मन्त्री बस्नेतसँग गरिएको अन्तवार्ताको सम्पादित अंशः

'पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छ'

'पुनःनिर्माणले समृद्ध  र बलियो नेपालका लागि योगदान दिएको छ'

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापनाको चार वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय तहमा ठूलो मात्रामा रोजगारी सिर्जना र आर्थिक परिचालन गरी आर्थिक वृद्धिमा समेत योगदान दिएको छ ।

'अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन'

'अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन'

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ ।

‘गौरिकाको लागि कम्तीमा मासिक २ हजार डलर खर्च लाग्छ’

‘गौरिकाको लागि कम्तीमा मासिक २ हजार डलर खर्च लाग्छ’

दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण गत मंगलबार सम्पन्न भयो । काठमाडौँ, पोखरा र जनकपुरमा २८ खेलको प्रतिस्पर्धा भयो । जसमा नेपाल ऐतिहासिक ५१ स्वर्ण सहित ६० रजत र ९५ कांस्यहित २०६ पदक जितेर पदक तालिकाको दोस्रो स्थानमा रह्यो । यो संस्करणको सागमा नेपालकी गौरिका सिंह सर्वाधिक चर्चामा रहिन् ।

नेपाली कृषि पछि पर्नुको कारण यस्तो छ : नवराज बस्नेत

नेपाली कृषि पछि पर्नुको कारण यस्तो छ : नवराज बस्नेत

नेपालको पछिल्लो कृषि प्रणालीको अवस्था , किसान बर्गीकरण , कृषिको आधुनीकीकरण तथा यान्त्रिकरण आदिमा बर्तमान अवस्था लगायत राष्ट्रिय कृषक समूह महासंले खेल्दै आएको भुमीका बारे महासघंका अध्यक्ष नवराज बस्तेत संग नेपाली पत्रले गरेको बिशेष कुराकानी

प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकाली–ओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष गौतमसँग प्रकाश सिलवाल, रमेश लम्साल र शरद शर्माले गरेको संवादको सम्पादित अंशः

फुर्सद हुनेले सरकारको विरोध गरेका हुन् : महासचिव पौडेल (अन्तर्वार्ता)

फुर्सद हुनेले सरकारको विरोध गरेका हुन् : महासचिव पौडेल (अन्तर्वार्ता)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत अभिव्यक्त गरेको छ । सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा नेकपाले पार्टीको एकता प्रक्रियालाई पनि पूर्णता दिएको छ । एकाधबाहेक सबै काम सम्पन्न भएका छन् ।

‘रजनी के सीले जित्ने कुरामा हामी ढुक्क छौँ'

‘रजनी के सीले जित्ने कुरामा हामी ढुक्क छौँ'

पोखरा । कास्की क्षेत्र नम्बर २ मा यतिबेला उपनिर्वाचनको माहौल तातिरहेको छ । दुई ठुला दलले आफ्नो उम्मेदवारी घोषणा गर्न ढिलाई गरिरहँदा साझा पार्टी नेपालले भने रजनी के सीलाई सर्वसम्मत रुपमा उम्मेदवारी घोषणा गर्न कत्ति पनि विलम्ब गरेन ।

नेपाल–चीन सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछः राष्ट्रपति विद्यादेवि भण्डारी

नेपाल–चीन सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछः राष्ट्रपति विद्यादेवि भण्डारी

यतिबेला चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणको तयारीमा रहेका छन् । यसैलाई आधार मानेर चीनको प्रतिष्ठित अनलाइन ग्लोबल टाइम्सले नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीसँग दुई देशको सम्बन्धबारे कुराकानी गरेको थियो । उक्त अन्तर्वार्ताको भावानुवादः

सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन हुन्छ : मन्त्री विष्ट

सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन हुन्छ : मन्त्री विष्ट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रक्रियामा सरकार लागि परेको छ । समाजवादउन्मुख नेपालको संविधानको भावनाअनुरुप सरकारले केही रणनीतिक महत्वका कार्यक्रमसमेत अगाडि सारेको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।